ट्रेण्डिङ
दैलेखकाे मिथेन भण्डार
दैलेखमा पेट्राेलियम खानी
बुर्किना फासाे
इब्राहिम त्राओरे
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
दैलेखकाे मिथेन भण्डार
दैलेखमा पेट्राेलियम खानी
बुर्किना फासाे
इब्राहिम त्राओरे
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
Wed, Jun 25, 2025
११ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
घर जान नपाएका यात्रुको विमानस्थलमै धर्ना
निजी वायुसेवा कम्पनीले उडान रोकेपछि हुम्ला जान जहाजको टिकट लिएका यात्रुहरू नेपालगञ्जमै अलपत्र परेका छन्
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पार्टीभित्रको पेटी ठेकेदारी प्रथा अन्त्य हुनुपर्छः महेश वस्नेत
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा मदिरा पसल खुले, मदिरा किन्नेको लाग्यो भीड
भारतका देशभरमा मदिराका पसल खोल्ने छुट दिएपछि मानिसहरूमा उत्साहित बनेका छन् । बिहानैदेखि नै मानिसहरू मदिरा पसलमा भीड लागेको छन् ।
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपामा फेरि सुरु भयो गुट भेला
२० वैशाखको सचिवालयमा गुट भेला नगर्ने सहमति गरेर उठेका नेता वैठक सकिएको दुई दिन वित्न नपाउँदै गुटभेलामा भने सक्रिय हुन थालका छन् । ओली र प्रचण्डले आफ्ना निवासमा निकटका नेता डाकेर छलफल गरेसँगै ओलीले पनि निकट नेतासँग परामर्श गरिरहेका छन्
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालगञ्जका १५ जना कोरोना सङ्क्रमित आइसोलेसनमा
नेपाल–भारत सिमानासँग जोडिएकाे बाँके जिल्लामा कोरोना सङ्क्रमण देखिएका १५ जनाको कोरोना विशेष आइसोलेसन अस्पताल खजुरामा राखेर उपचार भइरहेको छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महेश-सर्वेन्द्रले भने : बाबुरामले फसाउन खोजे
सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा. बाबुराम भट्टराईको योजनामा आफूहरूलाई फसाउन खोजिएको बताएका छन्
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संघीय संसदको महासचिवमा गौतम सिफारिस
संघीय संसदको महासचिवमा डा. भरतराज गौतम सिफारिस भएका छन् । गत २ चैतमा महासचिव मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि सो पद रिक्त थियो । संसदको बजेट अधिवेशन २६ वैशाखबाट सुरु हुने भएपछि गौतम महासचिवमा सिफारिस भएका हुन्
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्वेन्द्र, महेश र किसानविरुद्धको अपहरण मुद्दा सरकारी वकिलकाे कार्यालयमा दर्ता
नवगठित दल जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण घटनाको अनुसन्धान हुने भएको छ । डा. यादवले दिएको जाहेरी सरकारी वकिलकाे कार्यालय, काठमाडौंले दर्ता गरेपछि अपहरण घटना छानबिन हुने भएको हो ।
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ का ३१ संक्रमितकाे स्वास्थ्य अवस्था स्थिर, क्वारेन्टाइनका लागि ७५ स्वास्थ्यकर्मी
विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ३१ जना कोरोना संक्रमितको अवस्था सामान्य छ । अस्पतालका अनुसार १८ देखि ६५ वर्षसम्म उमेर समूहका संक्रमितको कोभिड–१९ उपचार केन्द्रमा उपचार भइरहेको छ ।
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नयाँ बजेटको चुनौती : २० लाखलाई रोजगारीको व्यवस्थापन
'अहिलेको अवस्थाका कारण राजनीतिक रूपमा पनि समस्या पर्ने देखिएको छ, विदेशबाट रोजगारी गुमेर आउने युवाहरूलाई काम दिन सकिएन भने उनीहरू सडकमा आउने अवस्था हुन सक्छ,' पाण्डेले भने 'सडकमा नाराजुलुस हुन थालेपछि विकासमा राखेको बजेट कटाएर लाठी किन्नलाई रकम दिनुपर्ने अवस्था आउन सक्छ'
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जंगलमा गाडेको अवस्थामा भेटियाे वीणाको शव, श्रीमान् भन्छन् : आवेशमा हत्या गरेँ
धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेर जंगलमा गाडेको ४ दिनपछि शव फेला परेको छ । धनुषाको मिथिला नगरपालिका- ९, लालभिट्टीका २८ वर्षीय हरि चौहानले कान्छी सालीसँगको प्रेम सम्बन्धका कारण श्रीमतीको हत्या गरेका छन् । उनले २५ वर्षीया पत्नी वीणा चौहान लामाको हत्या गरेको प्रहरीले जनाएको छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमितको संख्या ३५ लाख नाघ्यो, मृत्युदरमा सामान्य गिरावट
कोरोनाभाइरसका कारण विश्वभर २ लाख ४८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३५ लाख ६८ हजार नाघेको छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनको मोडालिटी परिवर्तन गर्न विज्ञसँगको छलफलमा उच्चस्तरीय समिति
१ जिल्लाबाट अर्को जिल्लामा जान कडाइ गर्ने, तर सदरमुकामसम्म आन्तरिक यातायात खुलाएर पनि काम गर्न सकिनेसम्मको वातावरण तय गर्न सकिने बताइएको छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाविरुद्धको खोपका लागि शीर्ष नेताको अनाैठो र बलियो पहल
युरोपका शीर्ष नेताहरुले कोरोनाविरुद्धको खोप निर्माणका लागि सबै एक हुनुपर्ने आवश्यकता औँल्याएका छन् साथै यसका लागि कोष खडा गर्न पनि एक हुनुपर्नेमा जोड दिएका छन्
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जय कुर्सी !
सुन्न, भन्न र महसुस गर्दा पनि कति अप्ठ्यारो हगि ? दुई अध्यक्ष बस्ने कुर्सीमा भेदभाव भयो रे ! एकै खालको धातुले बनेको, उस्तै तौल, हाइट, रङ भएको कुर्सी ठ्याक्कै दूरी मिलाएर राख्नुपर्ने, नभए मन फाट्ने, चित्त फुट्ने
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाबुरामविरुद्ध पूर्वआईजीपीसहित २ सांसद पुगे मानवअधिकार आयोग
पूर्वआईजीपी सर्वेन्द्र खनाल, सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र नवीन बस्नेत मानवअधिकार आयोगमा पुगेका हुन्
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जनप्रतिनिधिको सुविधा ‘कोरोना व्यवस्थापन कोष’मा
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका जनप्रतिनिधिले १ महिनाको सेवा सुविधाबापतको रकम स्वेच्छिक रूपमा ‘कोभिड– १९ सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा जम्मा गर्ने भएका छन्
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो, १ हजार ३७३ को मृत्यु
भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको बताइएको छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7345
7346
7347
7348
Next
सर्च गर्नुहोस्