ट्रेण्डिङ
दैलेखकाे मिथेन भण्डार
दैलेखमा पेट्राेलियम खानी
बुर्किना फासाे
इब्राहिम त्राओरे
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
दैलेखकाे मिथेन भण्डार
दैलेखमा पेट्राेलियम खानी
बुर्किना फासाे
इब्राहिम त्राओरे
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
Wed, Jun 25, 2025
११ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
युवा संघका जाजरकोट संयोजक शाही निलम्बित
जाजरकोट जिल्ला संयोजकको जिम्मेवारीबाट दीपेन्द्र शाहीलाई राष्ट्रिय युवा संघ नेपालले निलम्बन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटी सदस्य एवं भेरी नगरपालिका जाजरकोटका प्रमुख चन्द्र प्रकाश घर्तीमाथि समूहमा गएर कुटपिट गरेको भन्दै संघले शाहीलाई निलम्बन गरेको हो
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जब सडक छेउमा रोकिएको ट्याक्टरसँग मेयर चन्दको गाडी ठोकियो ...
कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दको गाडी दुर्घटना भएको छ
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विप्लव नेकपाका नेता अनिल शर्मा विरही पक्राउ
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरही पक्राउ परेका छन्
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चीनलाई थिङ्कट्याङ्कको गोप्य रिपोर्टः अमेरिकाविरुद्ध युद्धको तयारी गर्नू
चीन र अमेरिकाबीचको सम्बन्ध पछिल्ला केही दशकयताकै खराब स्तरमा पुगेकाे देखिएको छ । अनुचित व्यापार र प्राद्यौगिकी कार्यलाई लिएर अमेरिकाको अविश्वास र मनमुटावबाट सुरु भएर हङकङ, ताइवान र दक्षिण चीन सागरलाई लिएर अमेरिका–चीनबीचको सम्बन्धमा दरार उत्पन्न भएको छ
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णाली प्रदेशमा छिर्न एम्बुलेन्सलाई समेत रोक, बिरामी अलपत्र
कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन प्रहरीले एम्बुलेन्स आवतजावतमा समेत रोक लगाउँदा बिरामी अलपत्र परेका छन्
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'माधव नेपाल बालुवाटार छिर्नु भएको छैन'
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव कुमार नेपाल प्रधानमन्त्री निवास बालुवाटार नछिरेको बताएका छन्
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दूतावासले भन्यो : भ्रामक सूचनाको पछि लागी नेपाल जाने प्रयास नगर्नू
भारतस्थित नेपाली दूतावासले भ्रामक सूचनाको पछि लागेर नेपाल जाने प्रयास नगर्न आग्रह गरेको छ
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्याब्सनकाे प्रस्ताव: एसईई परीक्षा नलिऔँ, विद्यालयको मूल्याङ्कनलाई आधार मानौँ
निजी तथा विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले माध्यामिक शिक्षा परीक्षा (एसईई) नलिई विद्यालयको मूल्याङ्कनको आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन प्रस्ताव गरेको छ
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डडेल्धुरामा जीप दुर्घटना, चालक घाइते
डडेल्धुरामा जीप दुर्घटना हुँदा १ जना घाइते भएका छन्
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हातहतियार मुद्दामा फरार वडाध्यक्ष शेरपूजाले गरे आत्मसर्मपण
प्रहरीको फरार सूचीमा रहेका म्याग्दीको रघुगङ्गा गाउँपालिका- ६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपूजाले डेढ महिनापछि प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालगञ्जका व्यापारीले प्रहरीको गाडी तोडफोड गरे
निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच आज झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ । बजार बन्द गराउने क्रममा स्थानीय व्यापारीको समूहले प्रहरीको गाडीमा तोडफोड गर्दा गाडीको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा २ महिना पुग्ने खाद्यान्न मौज्दात
कर्णाली प्रदेशमा २ महिनालाई पुग्ने खाद्यान्न बचत रहेको छ । कर्णाली प्रदेश सरकारले १ हप्ताका लागि खाद्यान्न आयातमा रोक लगाएको छ
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहर : बारीमै कुहिए तरकारी, घरमै सडे दूध
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोरोनाका कारण कृषिमा पुर्याएको प्रभावका बारेमा कुनै योजना सार्वजनिक गरेको छैन । जसका कारण कृषक मार परेको गुनासो गरिरहेका छन् । कृषिमा कोरोनाका कारण समस्या लिएर जादाँ कृषि तथा पशुपंन्छी मन्त्री घनश्याम भुसालले वास्ता नगरेको उनीहरूको गुनानो छ
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्योग ३ चरणमा सञ्चालन गर्ने गरी 'लकडाउन मोडालिटी' बनाइँदै
मन्त्री भट्टले पहिलो चरणमा खाद्य तथा अत्यावश्यक उद्योगहरूलाई सञ्चालन गर्ने । दोस्रो चरणमा निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरू सञ्चालन गर्ने र तेस्रो चरणमा निर्यात गर्न सकिने सामान उत्पादन गर्ने उद्योगहरू सञ्चालन गर्ने गरी छलफल भएको जानकारी गराए
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनको ४३औँ दिन : अघोषित खुकुलाे, मोडालिटीको मस्यौदा तयार पार्दै उच्चस्तरीय समिति
कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम कम गर्न जारी भएको लकडाउनको आज ४१ दिन पुगेको छ
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा यसरी हुँदै छ लकडाउनको उल्लंघन (फोटो फिचर)
प्रदेश ५ मा संक्रमितको संख्या बढेसँगै सरकार काठमाडौं उपत्यकामा लकडाउन लम्ब्याउने कि नलम्ब्याउने भन्ने दोधारमा छ । तर, लकडाउनको ४३औँ दिनमा भने सर्वसाधारण यसको अवज्ञा गर्दै स्वत:स्फुर्त रूपमा सडकमा निस्किएका छन्
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सप्तरीमा दैनिक उपभोग्य सामानमा कालाबजारी
मागअनुसार सामान आयात नभएको भन्दै पसलेहरूले उपभोक्ताबाट चर्को मूल्य असुली गर्ने गरेका हुन् । दैनिक उपभोग्य खाद्यवस्तु दाल, चामल, खाने तेल, मसला, चिनी, बिस्कुटलगायतका सामान बढी मूल्यमा खुलेयाम बिक्री भइरहेको छ
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मदिरामा ७० प्रतिशत ‘कोरोना शुल्क’, बिहानैदेखि पसलमा भीड
भारतको राजधानी नयाँ दिल्लीमा मदिरामा ७० प्रतिशत कोरोना कर लगाइएपछि मदिराको मूल्य बढेको छ
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7342
7343
7344
7345
Next
सर्च गर्नुहोस्