ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
इजरायल-इरान तनाव
इरान-इजराय तनावकाे असर
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
इजरायल-इरान तनाव
इरान-इजराय तनावकाे असर
Sat, Jun 28, 2025
१४ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
लागुऔषधसहित १ जना पक्राउ
लकडाउनकै बेला लागुऔधषसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीका अर्जुन यादव छन् । उनलाई सशस्त्र प्रहरी बलको मलङ्गवाबाट खटिएको बोर्डर आउट पोस्ट (बीओपी) टोलीले पक्राउ गरेको हो
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँकेका पहिलो संक्रमितको पुनः परीक्षण पोजिटिभ
बाँके जिल्लाको पहिलो कोरोना भाइरस (कोभिड) संक्रमित व्यक्तिको दोस्रो परीक्षण पोजिटिभ देखिएको छ
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्यानपावरले ३ लाख असुलेर पठाएका कामदार विदेशमा अलपत्र
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार हाल करिब ४४ लाख नेपाली वैदेशिक रोजगारीमा कार्यरत रहेका छन् । जसमध्ये मलेसिया र खाडीका देशमा मात्र करिब ३० लाख कामदार कार्यरत रहेको विभागको अनुमान छ
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गोली लागेको अवस्थामा प्रहरी जवान फेला
सुर्खेतको सिम्ता गाउँपालिका–३ स्थित प्रहरी चौकी आग्रीगाउँमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का कञ्चटमा गोली लागेको अवस्थामा प्रहरी चौकी नजिकैको जंगलमा फेला परेका छन् । सोमबार राति ड्यूटीमा रहेका प्रहरी जवान खड्का हतियारसहित बाहिएका थिए
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेयर बजार १ बजे सम्म खुला, आधा घण्टामा १६ अंकले घट्यो
लकडाउनका कारण ४९ दिन बन्द भएको सेयर बजार नेप्से खुला भएको ३० मिनेट मै दोहोरो अंकले ओरालो लागेको छ
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भीरबाट लडेर एक युवतीको मृत्यु
भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीया सुष्मा मल्ल रहेकीछिन् । स्याङजाको पुतलिबजार नगरपालिका–१२ पेल्काचौर बस्ने मल्लको सोमबार बिहान मृत्यु भएको छ
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सप्तरी र उदयपुरमा कोरोना संक्रमित भेटिएपछि सिरहाका सबै नाका सिल
कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको हो
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँकेमा स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की
कोरोनाविरुद्ध अग्रभागमा रहेर कार्यरत स्वास्थ्यकर्मीलाई बाँकेको सोनपुरमा स्थानीय व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली मोडलको कोभिड आईसोलेसन सेण्टर निर्देशिका तयार
कोभिड–१९ संक्रमितको उपचारका लागि छुट्टै उपचार केन्द्र अर्थात् कोभिड आईसोलेसन सेण्टर निर्माण गर्ने निर्देशिका तयार भएको छ
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उदयपुरको भुल्केमा एकै परिवारका ५ कोरोना संक्रमित
नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना सङ्क्रमित भएका छन् ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँकेका पहिलो कोरोना संक्रमितको दोस्रो परीक्षण पनि पोजिटिभ
बाँकेको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजिटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजिटिभ भेटिएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. प्रकाश थापाले जानकारी दिए ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमै जहदामा सुकुम्बासीका घर निर्माण सुरू
लकडाउनकै बिच मोरङको जहदा गाउँपालिका–१ स्थित धुनीमा सुकुम्बासी परिवारका लागि घर निर्माण सुरू गरिएको छ । पूर्वमन्त्री तथा मोरङ–५ का सांसद शिवकुमार मण्डलको पहलमा स्थानीय ३२ विपन्न सुकुम्बासी परिवारका लागि घर निर्माण सुरू गरिएको हो ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१२ जुनदेखि नै ला लिगाका बाँकी खेलहरु सुरु हुने अपेक्षा
स्पेनिस ला लिगाका अध्यक्ष खाबियर तेबासले शीर्ष लिगका बाँकी खेलहरु आगामी १२ जुनबाट नै सुरु हुने विश्वास व्यक्त गरेका छन्
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमती प्रदेशका ६ जिल्लाका क्वारेन्टाइन र आइसोलेसन खाली
देशमा कोरोना संक्रमणको अवस्था बढ्दो छ । हालसम्म कोरोना संक्रमितको संख्या १ सय ३४ जना पुगेको छ ।कोरोनाबाट बच्न बागमती प्रदेशका १३ वटै जिल्लामा क्वारेन्टाइन र आइसोलेसन बेड स्थापना गरिएको छ ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३ आइल्याण्डका नेपालीको घर फर्कने चाहना
विभिन्न देशमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल फर्काउने नेपाल सरकारले बताइरहँदा बेलायतको प्रवासी क्षेत्रको रूपमा रहेका ३ आइल्याण्डमा रहेका नेपालीले समेत आफूहरूलाई नेपाल फर्काउन आग्रह गरेका छन् ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रवेशाज्ञाको म्याद सकिएकै कारण कानुनी जटिलता व्यहोर्नु पर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेसा र व्यावसायमा गएका नेपालीको प्रवेशाज्ञा (भिसा) को म्याद सकिएकै कारणले कसैले पनि विदेशमा कानुनी जटिलता व्यहोर्नु नपर्ने बताएका छन् ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमितको संख्या ४२ लाख ५४ हजार नाघ्यो, १५ लाख २७ हजार डिस्चार्ज
विश्वभरी कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४२ लाख ५४ हजार नाघेको छ । २४ घण्टामा ७४ हजार थपिएसँगै विश्वभर कुल संक्रमितको संख्या ४२ लाख ५४ हजार नाघेको हो ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संक्रमण बढेपछि जर्मनीमा सामाजिक दूरी कायम गर्न आग्रह
जर्मन चान्सलर एन्जेला मर्केलले जनतालाई सामाजिक दूरीको पालना कडाईपूर्वक पालना गर्न आग्रह गरेकी छन्
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7319
7320
7321
7322
Next
सर्च गर्नुहोस्