ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
कन्टेन्ट किएटरलाई संदेश
यतिको कथा
यतिको रहस्य
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
कन्टेन्ट किएटरलाई संदेश
यतिको कथा
यतिको रहस्य
Sun, Jun 29, 2025
१५ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्न कति सहज ?
नेपाल र भारतबीच देखिएको सीमासम्बन्धी विवादलाई अन्तर्राष्ट्रियकरण गर्ने कुरा त्यति सजिलो भने छैन । जानकारहरूका अनुसार सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्न अन्तर्राष्ट्रिय सीमा सिद्धान्तका तीन चरण हुन्छन्
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
छाङ्गरुमा बीओपी स्थापना, २५ सशस्त्र प्रहरी तैनाथ [फोटो फिचर]
कालापानी क्षेत्रको सीमा सुरक्षााका लागि छाङ्गरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । नेपाल सरकारले गरेको निर्णयानुसार व्यास गाउँपालिका–१ छाङरुमा बाह्रै महिना सुरक्षाकर्मी बस्ने गरी बीओपी स्थापना गरिएको हो
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसको प्रस्ताव अस्वीकार, सिद्धान्त र प्राथमिकतामा परम्परागत टिप्पणी गरेको व्यंग्य
आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा धारणा राख्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसको तर्फबाट छायाँ अर्थमन्त्री मिनेन्द्र रिजालले जेठ १५ को बजेट सानो आकारको लिएर साउनको पूरक बजेट ल्याउने प्रस्ताव गरेका थिए । कोरोना भाइरसका कारण अर्थतन्त्रमा ठूलो प्रभाव पारेको र अझै कति प्रभाव पार्ने हो भन्ने विषयमा मूल्यांकन गर्न नसकिएको सन्दर्भमा दिएको यस्तो सुझाव अर्थमन्त्री खतिवडाले अस्वीकार गरेका हुन् ।
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामाजिक दूरी कायम गरी टोलटोलमै सामाजिक सुरक्षा भत्ता
कार्यविधिअनुसार दोस्रो चौमासिकको भत्ता टोलमै पुगेर वितरण थालिएको हो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले गरेको लकडाउनका कारण लाभग्राहीलाई टोल–टोलमै पुगेर भत्ता वितरण थालिएको हो
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मन्त्रालयको गाडी चढेर उपत्यका भित्रिन थाले यात्रु, काठमाडौंका मेयरको गम्भीर आपत्ति
प्रदेश २ अन्तर्गत सामाजिक विकास मन्त्रालयको बा २ झ २४१३ नम्बरको गाडीबाट आएका उनीहरू सुरुमा काठमाडौं महानगरपालिका–२३, ओमबहालमा नातेदारको डेरामा बसे । स्थानीयले विरोध गरेपछि उनीहरू त्यहाँबाट वडा–२२ कै वटु टोलमा सरे
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नारायणी अस्पतालबाट २ जना कोरोना संक्रमित फरार
वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसन कक्षबाट २ जना कोरोना संक्रमित भागेका छन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुर्खेतमा अब हिँड्डुल गर्न नपाइने !
जिल्ला प्रशासन कार्यालय सुर्खेतले बुधबारदेखि हिँड्डुल गर्न रोक लगाएको छ । नेपाल सरकारले लकडाउनको प्रभावकारी कार्यान्वन गर्न हिँड्डुल गर्नसमेत जिल्ला प्रशासन कार्यालयले रोक लगाएको हो
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनालाई जितेर २ संक्रमित घर फर्किए
'बुटवलमा उपचाररत २५ वर्षीय पुरुष ११औँ दिनमा र चितवनमा उपचारका क्रममा रहेकी ६३ वर्षीय महिला २६ औँ दिनमा डिस्चार्ज हुनु भएको छ' स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, 'यसरी डिस्चार्ज हुने संख्या ३५ पुगेको छ'
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाल्टिनमा डुबेर १८ महिने शिशुको मृत्यु
आफ्नै घरको शौचालयभित्र पानी भरेर राखेको बाल्टिनमा डुबेर १८ महिने शिशुको मृत्यु भएको छ ।
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२४ घण्टामै २३ सयभन्दा बढीको पीसीआर परीक्षण
एकै दिनमा २३ सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २ हजार ३ सय ५७ जनाको स्वाब परीक्षण गरिएको छ
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बलात्कार आरोपमा चिकित्सक पक्राउ
महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा जनकपुरधामका १ चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रादेशिक अस्पताल जनकपुरधामका एक चिकित्सक रहेका छन्
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्राधिकरणलाई टुक्र्याउने गरी ल्याइएका हवाई सेवा र नागरिक उड्डयन विधेयक पेस
हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी ल्याइएका दुइटा विधेयक छलफलका लागि संसदीय समितिमा पेस भएका छन्
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'क्वारेन्टाइनमा बसेकाको स्वाब सङ्कलन गर्न हेलिकोप्टर पठाइदिनू'
जिल्लामा किट पनि नभएको र जाँच गर्न धनगढी पठाउन स्वाब सङ्कलन गरे पनि सम्भव नभएकाले यहाँ स्थानीय तहले केन्द्रलाई हेलिकोप्टर पठाइदिन अनुरोध गरेका छन्
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य मन्त्रालय प्रवेशमा पत्रकारलाई कडाइ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले कोरोना संक्रमणकाे जोखिमका कारण पत्रकारलाई प्रवेशमा कडाइ गरिएको बताए
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गुल्मी प्रवेश गर्ने सबै नाका सिल
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले गुल्मी जिल्लामा सम्पूर्ण सीमा पूर्ण रूपमा बन्द गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट प्राथमिकता : केन्द्रले सांसदलाई पैसा बाँड्दा पालिकाले वडाध्यक्षलाई किन नबाँड्ने ?
चालू आर्थिक वर्षको बजेटमा केन्द्र सरकाले प्रतिसांसद ६ करोड रुपैयाँ र प्रदेश सरकारले पनि प्रदेश सांसदलाई ६ करोड रुपैयाँसम्म रकम विनियोजन गरेको अवस्थामा आगामी वर्षको बजेटमा यस्ता कार्यक्रम नराख्नका लागि उनीहरूले आग्रह गरेका हुन्
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
झापाको दमक नगरपालिका– ५, हरिओम कोलिनीको भित्री सडकखण्डमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लिपुलेकबारे छलफल गर्न प्रधानमन्त्रीले डाके सर्वपक्षीय बैठक
नेपाली भूमि मिचेर भारतले बाटो बनाएपछि नेपाल सरकार र राजनीतिक दलको समान धारणा तय गर्न सर्वपक्षीय बैठक बस्ने भएको छ
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7316
7317
7318
7319
Next
सर्च गर्नुहोस्