ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
यतिको कथा
यतिको रहस्य
कन्टेन्ट किएटरलाई संदेश
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
यतिको कथा
यतिको रहस्य
कन्टेन्ट किएटरलाई संदेश
Sun, Jun 29, 2025
१५ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
अप्ठ्यारोमा परेका नेपालीलाई वैध मार्गबाट देश फर्किने प्रबन्ध मिलाऊ : कांग्रेस महामन्त्री खड्का
नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले सरकारले भारतमा अप्ठयारोमा परेका नेपालीलाई व्यवस्थित तरिकाले नेपाल ल्याउने प्रबन्ध नगर्नु नै कोरोना संक्रमणको डरलाग्दो विस्तारको मूल कारण भएको बताएका छन्
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वैज्ञानिकको अद्भूत खोज, पत्ता लगाए पृथ्वी जस्तै अर्काे ग्रह
न्युजिल्यान्डका वैज्ञानिकहरूले अद्भूत खोज गर्दै पृथ्वीबाट २५ हजार प्रकाश वर्ष टाढा पृथ्वी जस्तै ग्रह पत्ता लागेको बताएका छन्
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमतीमा लकडाउन उल्लंघन गर्ने १० हजार सवारी र ५ हजार व्यक्ति कारबाहीमा
सरकारको निर्देशन अवज्ञा गर्दै अनावश्यक रूपमा घरबाहिर निस्किने र कामविना लकडाउन उल्लंघन गर्दै हिँड्ने सवारीसाधन र मानिस नियन्त्रणमा कडाइ गरिएको हो । बागमती प्रदेशमा लकडाउन उल्लंघन गर्नेलाई कडाइ गर्न मुख्यमन्त्री डोरमणि पौडेलले निर्देशन दिएका छन्
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निषेधाज्ञा तोड्दै आन्दोलनमा उत्रिएका महिलाले लगाए प्रहरीचौकीमा ताला
कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४, गजेहडा चौकी घेराउ गरेका छन्
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्राहक बनेर प्रहरीले समात्यो सय किलो चरेससहित २ जना कारोबारी
लकडाउनको मौका छोपी अवैध रूपमा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले धादिङको गजुरीबाट १ सय किलो चेरस बरामद गरेको हो
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हिरासतमा रहेका अध्यक्ष छुटाउन वडा कार्यालयमा ताला, लकडाउन उल्लंघन गर्दै नाराबाजी
कालिकोटको पलाँता गाउँपालिका भएको विवादले चर्कोरूप लिएको छ । वैशाख २७ गते पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, पलाँता गाउँपालिका-२ का वडा अध्यक्ष मानबहादुर भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गाउँपालिका अध्यक्ष विष्णु रोकायाबीच कुटाकुटको भएको घटनाले नयाँ रूप लिएको हो
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आईएमएस ग्रुपले गरिदियो आफ्ना सबै कर्मचारीको बीमा
काेराेना भाइरस (काेभिड-१९) काे प्रकाेपलाई मध्यनजर गर्दै आईएमएस ग्रुप कम्पनीले आफ्ना सबै कर्मचारीहरूकाे बिमा गरिदिएकाे छ । कम्पनीले प्रत्येक कर्मचारीलाई एक लाख रुपैयाँको स्वास्थ्य बिमा सुविधा प्रदान गरेको हाे
१ जेठ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३ महिनामै विश्व व्यापार ३ प्रतिशतले घट्यो, मन्दी गहिरिने आशंका
यो रिपोर्टलाई ३६ अन्तर्राष्ट्रिय संगठनले संयुक्त रूपमा तयार गरेका हुन् । रिपोर्टका अनुसार कोरोना भाइरस महामारीका कारण यो वर्षको पहिलो तीन महिना (जनवरीदेखि मार्चसम्म) मा संसारको व्यापारमा ३ प्रतिशतले कमी आएको छ
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेश भूमिबाट नेपालीको पुकार : बिन्ती छ सरकार, हामीलाई स्वदेश फर्काइदेऊ
विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमणले यतिखेर रोजगारी, अध्ययन र विभिन्न पेसा, व्यवसाय गर्न पुगेका कोरियादेखि खाडी मुलुकसम्मका नेपालीहरू सरकारले कहिले नेपाल फर्काउला भन्ने आशामा छन्
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घूस माग्ने विद्युत् प्राधिकरणका सुपरभाइजरविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहालविरुद्ध मुद्दा दायार गरेको छ
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राहत बिचौलियाले खाए, दूधको उचित मूल्य समायोजन होस् : गाईपालक किसान
धनमाया पनि श्रीमानसँगै उठ्छिन र गाई दुहुने, कुँडो पकाउने काममा तल्लीन हुन्छिन् । एउटा गाईबाट व्यवसाय सुरु गरेका लिम्बूको अहिले सुन्दरहरैंचामै हिमशिखर गाई फारम सञ्चालनमा छ
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा बाँझो जमिन राख्न नपाइने
खाद्य सुरक्षाको जोखिम कम गर्न कर्णाली प्रदेश सरकारले बाँझो जमिन अनिवार्य खेती गर्ने नीति लिएको छ । कर्णाली प्रदेश सरकारले बिहीबारबाट कर्णालीमा बाँझो जमिन राख्न नपाइने नीति कर्णाली प्रदेश सरकारले अवलम्बन गरेको हो
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रुसको अनुभव : बेलैमा थाहा पाए निको हुन्छ कोरोना
कोरोना महामारीबाट यति कम मृत्यु दरलाई अप्रत्यासित नै मानिएको छ । रुसमा आखिर के भइरहेको छ त? केही चिजको तुलना यहाँ गरिएको छ
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाविरुद्धको खोप पत्ता लगाउन ट्रम्प नीति बाधक !
खोप बनाउनका लागि विश्व एकजुट भइरहेका बेला ट्रम्प आफ्ना ज्वाइ जारेड कुशनर र अन्य केही निकटवर्तीको नेतृत्वमा खोप बनाउने कोशिस गरिरहेका छन्
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमणले प्रदेश अस्तव्यस्त, मुख्यमन्त्री राजनीतिक जोड-घटाउमै व्यस्त
अस्पताल, आइसोलेसन वार्ड व्यवस्थापनमा ध्यान दिनुपर्ने भए पनि प्रदेश २ का मुख्यमन्त्रीदेखि सम्बन्धित मन्त्रीहरू नै काठमाडौं बसेका छन् । कोरोना भाइरस संक्रमणको 'हटस्पट' प्रदेश २ बन्दा मुख्यमन्त्री लालबाबु राउत भने पार्टीको जोड घटाउमा लागेको आरोप लाग्ने गरेको छ
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब अनलाइन र रेडियो कर्णालीबाटै दर्ता, फ्रिक्वेन्सी संघबाट
केन्द्रको सूचना प्रविधि कार्यविधिअनुसार नै प्रदेशमा सूचना प्रविधि कार्यविधि ल्याएको कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ल्याएको छ
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युवावर्ग लक्षित अनलाइन तालिम सञ्चालन गरिँदै
अनुसन्धान परियोजना र तालिम सञ्चालन गर्दै आएको नेपाल इन्स्टिच्युट अफ रिसर्च एण्ड कम्युनिकेसन्सले कोरोना भाइरस (कोभिड-१९)को प्रकोपका कारण भएको बन्दाबन्दी समयलाई सदुपयोग गराउने उद्देश्यले अनलाइन तालिम सञ्चालन गरेको छ
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विपद्मा भ्रष्टाचार: कहाँ खर्च भयो ८० करोड ?
विपद् तथा महामारीको आडमा भइरहेको अनियमितता तथा भ्रष्टाचारलाई नियन्त्रण गर्न तत्काल सबै पक्ष चनाखो हुनु आवश्यक छ । यदि विपद् तथा महामारीमा गरिने सार्वजनिक रकमलाई सदुपयोग गर्न सकिएन भने त्यसले अहिलेको सरकारमाथि मात्र होइन, समग्र शासन व्यवस्थामाथि नै प्रश्न उठाउनेछ
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7314
7315
7316
7317
Next
सर्च गर्नुहोस्