ट्रेण्डिङ
शेरबहादुर देउवा
नेपाली कांग्रेस
यतिको कथा
यतिको रहस्य
कन्टेन्ट किएटरलाई संदेश
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शेरबहादुर देउवा
नेपाली कांग्रेस
यतिको कथा
यतिको रहस्य
कन्टेन्ट किएटरलाई संदेश
Mon, Jun 30, 2025
१६ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
नेपालले नचिनेका हिमाल
तिनका सन्तान पनि कोही हुँदैनन् त्यस्ता समारोहमा । मात्र एउटा कर्मकाण्डी र नियमित प्रक्रिया पूरा गरेझैँ बडो लज्जाजनक तवरले आफू आफैँले ‘आसन-ग्रहण’ गरेर हिमालको श्राद्ध गरिरहेको देखिन्छ, हाम्रो पर्यटन मन्त्रालय
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेल्जियमको शीर्ष लिगको उपाधि क्लब ब्रुगलाई प्रदान
बेल्जियमको शीर्ष डिभिजन लिगको उपाधि क्लब ब्रुगलाई प्रदान गरिएको छ
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना महामारी साम्य लगत्तै लोकसेवाका स्थगित परीक्षा
लोकसेवा आयोगले पहिलो चरणमा परीक्षा भएका र विज्ञापन खुलाएका सबै पदको परीक्षा कोभिड–१९ को महामारी साम्य भएपछि लिने भएको छ ।
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दाङको तुलसीपुरका कोरोना संक्रमित युवक टिचिङ अस्पतालका स्वास्थ्यकर्मी
दाङ ठेगाना भएका ३ कोरोना संक्रमितमध्ये १ जना काठमाडौं त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) का स्वास्थ्यकर्मी रहेको खुलेको छ ।
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब नेपालको नक्सामा लिम्पियाधुरा
सरकारले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा बनाउने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गर्ने घोषणा गरेकी छन्।
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहरः संक्रमितको संख्यामा भारतले चीनलाई उछिन्यो
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८५ हजार ७ सय नाघेको छ । गत २४ घण्टामा ३ हजार ७ सय ८४ सय थपिएसँगै त्यहाँ कुल संक्रमितको संख्या ८५ हजार ७ सय नाघेको हो ।
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२७औँ मदन-आश्रित स्मृति दिवस : नेकपालाई थप सशक्त बनाउने ओली-प्रचण्डको प्रतिवद्धता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनका २ प्रतिनिधि पार्टीको एकता नेपालको राजनीतिमा सामान्य घटना नभएको बताएका छन् ।
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'कमरेड' लेनिनको प्रेम
इनेसासँग भेट हुनुभन्दा ११ वर्षअघि नै लेनिनको विवाह नादेज्दा क्रुप्सकायासँग भएको थियो । नादेज्दा एक पत्नी र समर्पित क्रान्तिकारी मात्र थिइनन्, लेनिनकी सबैभन्दा विश्वासपात्र सहयोगी पनि थिइन् । अक्सर उनी लेनिनको जिन्दगीमा इनेसा आएको प्रति निराश भने थिइन्
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उदयपुरका १ जना पत्रकारमा कोरोना संक्रमण
उदयपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझ पुष्टि भएका ९ मध्ये १ जना पत्रकार रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. मोहन सुवेदीले जानकारी दिए ।
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना मुक्तिको कामना गर्दै भजनकीर्तन
कोरोना भाइरस (कोभिड-१९) बाट मुक्तिको कामना गर्दै स्याङ्जा, पाल्पा र तनहुँको संगमस्थल केलादीघाट धाममा ज्येष्ठ नागरिकले भजनमार्फत् भगवानको प्रार्थना गर्न थालेका छन् ।
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय सेना प्रमुखको अभिव्यक्तिपछि नेपाली सेनाले भन्यो, ‘उपयुक्त मञ्चमा धारणा राख्छौँ’
नेपाली सेनाले भारतीय सेना प्रमुख जनरल मनोज नरवानेले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक निर्माणका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने प्रतिक्रिया दिएको छ
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शान्ति प्रक्रियाका बाँकी काम पूरा गरिने
सरकारले न्याय सम्पादनलाई छिटोछरितो बनाई पहुँचयुक्त न्याय प्रणालीको प्रवर्द्धन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनलाई सम्बोधन गर्दै आज सार्वजनिक गरेको आगामी वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा न्यायपालिकाको चौथाे पञ्चवर्षीय रणनीतिक योजनाको कार्यान्वयन गरी पहुँचयुक्त न्याय प्रणालीको प्रवर्द्धन गर्ने उल्लेख छ
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नीति तथा कार्यक्रम आउनुअगाडि डराएको थिएँ, अब ढुक्क भएँ : गगन थापा
कोरोनाको प्रभावका कारण स्रोत खुम्चिने बताइएको बेला महत्वाकांक्षी योजना ल्याएर सरकारले चमत्कार गर्न खोजेको उनको टिप्पणी छ । उनले नीति तथा कार्यक्रममा कोरोनाले पारेको प्रभावका बारेमा उल्लेख नगरिएको, स्रोत खुम्चिएको अवस्थामा पनि महत्वाकांक्षी कार्यक्रम ल्याएको र प्रदेशमा रहेका नेपालीप्रति कुनै सम्बोधन नभएको उल्लेख गरेका छन्
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वर्तमान सरकारको तेस्रो नीति तथा कार्यक्रम, बुँदा १७३ बढे, परिणामको छैन गन्ती
'प्रदेश/स्थानीय तहका कार्यक्रम संघबाट वाचन गरेर संघीयताको धज्जी उडाइयो''२ वर्षको अवधिमा सरकारका उत्साहवर्द्धक उपलब्धि'समाज फेरि समृद्ध होला, अहिले दायित्व जीवन संरक्षणको हो : राष्ट्रपति भण्डारीभ्रष्टाचार गर्ने जोकोहीले उन्मुक्ति पाउँदैनन् भन्ने कुरा स्थापित भयो : राष्ट्रपति भण्डारीराष्ट्रपतिको सम्बोधन : 'मेरो' सरकार, 'नेपाल' सरकार भयोरुपान्तरणकारी कार्यक्रमलाई अघि बढाउने, आन्तरिक स्राेतको प्रयोग बढाउने
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
याे नीति तथा कार्यक्रमले कोरोना संकटबाट मुलुकलाई बाहिर निकाल्न सक्दैनः नेता रिजाल
प्रमुख प्रतिपक्षी दलका नेताहरूले ‘प्राथमिकता गुमाएर आएको नीति तथा कार्यक्रमले मुलुकलाई संकटबाट बाहिर निकाल्न नसक्ने प्रतिक्रिया दिएका छन्
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दाङमा पहिलो पटक ३ जनामा कोरोना पुष्टि, २५ जिल्लामा फैलियो संक्रमण
नेपालका २५ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । शुक्रबार बेलुका दाङमा ३ व्यक्तिमा संक्रमण पुष्टि भएसँगै नेपालमा २५ जिल्लामा कोरोना संक्रमण फैलिएको हो
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकिए देशले राम्राे गति लिन्छः प्रचण्ड
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेताहरूले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा शंका व्यक्त गरेका छन् ।
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज एकै दिन १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ६७ पुग्यो
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २६७ जना पुगेको छ । आज एकैदिन १८ जना संक्रमित थपिएका हुन् । शुक्रबार बिहान ९ जना संक्रमित थपिएकोमा बेलुका थप ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7307
7308
7309
7310
Next
सर्च गर्नुहोस्