ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
यतिको कथा
यतिको रहस्य
लफडामा रास्वपा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
यतिको कथा
यतिको रहस्य
लफडामा रास्वपा
Wed, Jul 02, 2025
१८ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
रतुवामाईका कोरोना संक्रमित युवकको गाउँ सिल
मोरङको रतुवामाई नगरपालिका–१ सोनापुरका १ युवकमा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्रलाई सिल गर्ने निर्णय गरिएको छ
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाले महँगोमा मूल्यवान् शिक्षा दियो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नेपालका लागि महँगो परे पनि उचित शिक्षा दिएको बताएका छन् । उनले कोरोना नियन्त्रण गर्नाका लागि धेरै खर्च भइसकेको र अरू धेरै खर्च गर्न बाँकी रहेको पनि बताए
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमित फुटबलरले मोडेललाई बिकिनीमा घर बोलाएपछि...
इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका खेलाडी कोलम हड्सन ओडोई पक्राउ परेका छन् । लकडाउनको नियम तोडेको आरोपमा उनी पक्राउ परेका हुन्
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा बस्न लायक २३ हजार मात्रै क्वारेन्टाइन
५७ हजार ९ सय ४ जना राख्न सक्ने क्वारेन्टाइन रहेका छन् । त्यो ठाउँमा मानिसहरू नराखिएको हुँदा गुणस्तर पर्याप्त छैन ३० हजार गुणस्तरीय छ । त्यसमा पनि मानिसहरू ठूलो संख्यामा राखिएका छैनन् । हामीले तिनीहरूको अवस्थामा इम्प्रुम गर्नुपर्ने छ । २३ हजारको संख्यामा मात्रै गुणस्तरीय क्वारेन्टाइन छन्
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चीनबाट आएको भन्दा भारतबाट आएको भाइरस 'कडा' देखियो : प्रधानमन्त्री
स्वास्थ्य मन्त्रालयले अहिलेसम्म ३ सय ७७ जनामा कोरोना पुष्टि गरे पनि प्रधानमन्त्री ओलीले आफूले पाएको सूचनाअनुसार संक्रमित ४ सय ३ जना पुगेको बताएका छन्
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गुल्मीको मदानेमा पहिलो चरणमा २५ जनाको पीसीआर परीक्षण गरिँदै
अर्घखाँचीको सन्दिखर्कबाट स्वाव संक्लन गर्नको लागि मदाने-६ पुर्कोटदहमा चिकित्सकसहित टोली गएको छ । मदाने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले पहिलो चरणमा २५ जनाको पीसीआर परीक्षण गर्न थालिएको जानकारी गराएका छन् । 'अन्तभन्दा अलिक फरक देखिएको कारण अन्योल बढेको छ' भण्डारीले भने 'पहिलोचरणमा २५ जनाको पीसीआर परीक्षण गर्दैछौँ
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५४ देशबाट ९ लाख नेपाली भित्रिंँदै तर छैन क्वारेन्टाइन
उद्धार गरेर ल्याएकालाई खान-बस्नको व्यवस्था कसले गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । यति ठूलो संख्या उद्धार गरेर ल्याइएका नागरिकलाई खानका लागि मात्र ७ अर्ब रुपैयाँभन्दा धेरै लाग्ने समितिको अनुमान छ
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहरपछि दक्षिण कोरियामा २० लाखले गुमाए रोजगारी
दक्षिण कोरियामा गएको ४ महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बोरोजगारी भएको सन् २००० देखि यताकै उच्च हो
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देशभर काेराेना संक्रमितको संख्या ३ सय ९० पुग्यो
कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३ सय ९० पुगेको छ । मंगलबार झापाका ९ र कपिलवस्तुकाका ४ र सुनसरीका २ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ सय ९० पुगेको हो । साेमबार साँझसम्म संक्रमितकाे संख्या ३ सय ७५ थियाे
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिड–१९ विरुद्धको विश्व एकतालाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री ढकाल
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको ७३औँ विश्व स्वास्थ्य महासभालाई गएराति भिडियोमार्फत सम्बोधन गर्दै उनले सर्वव्यापी स्वास्थ्य सुरक्षाका लागि सङ्गठनका सदस्य राष्ट्रहरूले थप एकताबद्ध भई प्रयास गर्नुपर्ने आवश्यकता रहेको बताए
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा थप ९ जनामा कोरोना पुष्टि
विराटनगरको प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा झापाको कचनकबल गाउँपालिकाका ९ जनामा कोरोना संक्रमण देखिएको हो
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेनाले ल्यायो नेपाल एयरलाइन्सको वाइड बडीमार्फत १९ टन स्वास्थ्य सामग्री
चीनबाट नेपाली सेनाले खरिद गरेको करिब १९ टन स्वास्थ्य सामग्री मंगलबार बिहान काठमाडौं आइपुगेको छ । सोमबार बेलुका स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइड बडी जहाज चीनको ग्वाङजाओ उडेको थियो
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
झापाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि
झापाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
थप ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७९ पुग्याे
कपिलवस्तुमा आज थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । मायादेवी गाउँपालिका–४ का ३ जना र वडा नं ३ का १ जना पुरुषमा कोरोना देखिएको हो
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तलब कहिले आउँछ दाइ ?
‘साथीहरू पैसा छैन, खानेकुरा सकियो, के गर्ने होला ? भन्दैै फोनमा दुखेसो पोखिरहेका छन्', पुलामी भन्छन्, 'आफ्नो पनि खानेकुरा सकिँदै गएको छ तर २ महिनादेखि तलब नपाएर हामी हैरान छौँ ।’
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मन्त्रिपरिषदले नक्सा स्वीकृत गरेकाे हाे, सार्वजनिक भएको छैनः मन्त्री अर्याल
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अद्यावधिक गरिएको नक्सा सार्वजनिक नगर्दासम्म त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न आग्रह गरेकी छिन् ।
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतबाट आएर परिवारसँग पनि बसेका थिए धनुषाका संक्रमित २ युवक
धनुषामा फेला परेका कारोना संक्रमित दुवै जना भारतबाट आएको खुलेको छ । उनीहरू भारतबाट आएर केही दिन घरमा पनि बसेको बताइएको छ । भारतबाट लुकीछिपी आएर घरमा बसेपछि स्थानीयवासीको दबाबमा उनीहरूलाई क्वारेन्टाइन पठाइएको थियो
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आयोगद्वारा परीक्षा नभएका सबै विज्ञापनका परीक्षा स्थगित
लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ ।
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7297
7298
7299
7300
Next
सर्च गर्नुहोस्