ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
यतिको कथा
यतिको रहस्य
लफडामा रास्वपा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
यतिको कथा
यतिको रहस्य
लफडामा रास्वपा
Wed, Jul 02, 2025
१८ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कालीकोटमा ६ सय ५३ जनाको स्वाब सङ्कलन
कालीकोटका ९ स्थानीय तहमा आरडीटी र पीसीआर विधिबाट कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्नका लागि ६ सय ६३ जनाको स्वाब संकलन गरिएको छ । जिल्लाका ९ वटा स्थानीयका तहका ८२ वटा वडामा नै पीसीआर बिधिबाट परीक्षण गर्नका लागि स्वाव सङ्कलन गरिएको हो
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कपिलवस्तुमा फेरि क्वारेन्टाइनबाट भागे स्थानीय
१५ दिन क्वारेन्टाइनमा बसेका कपिलवस्तु यसोधरा गाउँपालिका–६ का नागरिक आरडीटी नगरेको भन्दै क्वारेन्टाइनबाट भागेका छन् । क्वारेन्टाइनको बसाई अवधि पूरा गरेकाहरूलाई आरडीटी टेष्ट गरेर घर फर्काउने गरेकोमा किटको अभाव भएपछि उनीहरूको परीक्षण हुन सकेको छैन् ।
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोखरामा गाडेको अवस्थामा युवकको शव फेला
पोखरामा हत्या गरेर गाडिएको अवस्थामा १ युवकको शव फेला परेको छ । पोखरा महानगरपालिका-२६ अर्घौमा पोखरामा गाडेको अवस्थामा मंगलबार साँझ युवकको शव फेला परेको हो ।
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट नबढाएर कृषि क्षेत्र माथि उठाउन सकिँदैनः मन्त्री भुसाल
कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि क्षेत्र उठाउन सामान्य मिहिनेतबाट उठाउन सम्भव नहुने बताएका छन् । नेपाल उद्योग परिसंघले सोमबार गरेको वेबिनारमा मन्त्री भुसालले कोभिड–१९ को महामारीका कारण संकटमा परेको कृषि क्षेत्र उठाउन राज्यको भूमिका बढाउनुपर्ने बताए ।
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२० लाख ऋण रहेको भन्दै नक्कली मदिरा बिक्री गर्ने व्यापारी पक्राउ
विरानगरबाट नक्कली मदिरा बनाएर बिक्री गर्ने १ व्यापारी पक्राउ परेका छन् । ती व्यापारीले कम दररेटको मदिरालाई महँगो ब्राण्डको बोतलमा पुनः प्याक गरेर बिक्रीवितरण गर्दै आएको समेत खुलेको छ ।
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किशोरी बलात्कार गरी फरार शिक्षक पक्राउ, थप १ जनाको खोजी जारी
मानसिक सन्तुलन गुमाएकी दुर्गाथली गाउँपालिका–४ की एक किशोरीमाथि जबरजस्तीकरणी गरी गर्भवती बनाएको आरोप लागेका १ जना पक्राउ परेका छन् । सोमबार राती आफ्नै घरमा लुकेको अवस्थामा आरोपित मध्येका बसन्त ओली पक्राउ परेका हुन् ।
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा बस चढेर काफल खान गएका ३० युवा प्रहरीको नियन्त्रणमा
गोरखामा लकडाउनको समयमा काफल खान बस रिजर्भ गरेर जंगल गएका युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नक्सा बनायौँ, अब जमिन फिर्ता ल्याउँछौँः मन्त्री अर्याल
लिम्पियाधुरासम्म नेपालको भूभाग समेटिएको नयाँ नक्सा सोमबार बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । मन्त्रिपरिषदद्वारा नक्सा स्वीकृत भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नक्सा सार्वजनिक गर्ने तयारीमा छ
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ठूलो परिमाणमा लागूऔषधसहित युवक पक्राउ
प्रहरीले सुनसरीको देवानगञ्ज गाउँपालिका-१ बाट ठूलो परिणामको लागूऔषधसहित १ जना पक्राउ गरेको छ ।
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लुथरनद्वारा प्रदेश १ लाई स्वास्थ्य उपकरण सहयोग
कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रका लागि लुथरन विश्व फेडेरेसन (एलडब्ल्युएफ)ले ७ लाख बढीको स्वास्थ्य उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ ।
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बंगलादेशमा चक्रवात अम्पुन, फेरि सेवा अवरूद्ध
अम्पुन नाम दिइएको आँधीका कारण बंगलादेशमा कैयौँ प्रमुख जलमार्गहरूमा फेरि सेवा अवरूद्ध बनेका छन् ।
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा पहिलो पटक डाक्टरमा काेरोना भाइरस संक्रमण
नेपालमा पहिलो पटक डाक्टरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कागेश्वरी नगरपालिकामा अनलाइन अध्यापनका लागि शिक्षकलाई तालिम
कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण लकडाउन लम्बिदै जाँदा पठनपाठन ठप्प हुँदै गएपछि विद्यार्थीको पढाई रोकिन नदिन सरकारी विद्यालयका शिक्षकलाई सूचना प्रविधिमा आधारित अध्यापनसम्बन्धि तालिम दिन थालिएको छ ।
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशमा रहेका नेपाली फर्काउन केन्द्रका मन्त्री खटाइँदै, कसलाई कुन प्रदेशको जिम्मेवारी ?
सरकारले विदेशबाट फर्किनेको व्यववस्थापन गर्न सातै प्रदेशमा १/१जना संघीय सरकारका मन्त्रीलाई ‘फोकल पर्सन’ तोकेर कार्यविधि बनाउन जिम्मेवारी दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण बिडारीले बताए
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'सरकार ! लकडाउनको विकल्प पनि खाेजाैँ'
कोरोना भाइरसको भ्याक्सिन नबनेसम्म रोग नियन्त्रण गर्न गाह्रो छ । त्यसो हो भने भ्याक्सिन नबनेसम्म लकडाउन मात्र गरिरहने हो ? यसलाई कसरी नियन्त्रण गर्ने र लकडाउनको विकल्प के हो ?
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कतारमा ३० मेसम्म पसल र व्यापारिक क्रियाकलाप बन्द
कतार सरकारले ३० मेसम्म सबै पसल र व्यापारिक क्रियाकलाप बन्द गर्ने निर्णय गरेको छ
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कतारमा ८ जना नेपालीले पाए आममाफी
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीकाे पवित्र महिना रमादानकाे अवसरमा कतारस्थित कारागारहरूमा रहेका ८ जना नेपालीलाई आममाफी दिएका हुन्
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमती प्रदेशका सांसदको स्वाब परीक्षण गरिने
१ सय १० सांसद, ३५ जना प्रदेशसभाका कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी र चालकसहित करिब १ सय ५० जनाभन्दा बढीको स्वाब परीक्षण हुने जानकारी दिँदै बैठक अवधिभर स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग पनि अनिवार्य गर्नुपर्ने बताए
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7295
7296
7297
7298
Next
सर्च गर्नुहोस्