ट्रेण्डिङ
लफडामा रास्वपा
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
लफडामा रास्वपा
नेपाली कांग्रेस
Thu, Jul 03, 2025
१९ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कोरोना कहरमा धर्म संस्कारको ‘रङ नम्बर’
देवालीमा बहिनीको गोडा ढोग्दा, औँसीमा माइत गएर बाबुआमाको मुख हेर्दा, दसैँको बेलामा अन्यत्र गएर देवीको प्रसाद लगाउँदा कमाएको धर्मभन्दा महामारी फैलाएका कारण लाग्ने पाप कति गुणा धेरै हुन सक्छ ?
९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पैसा बाँड्ने क्रममा भागदौड हुँदा ३ जनाको मृत्यु
श्रीलंकाको राजधानी कोलम्बोमा पैसा बाँड्ने क्रममा भएको भागदौडमा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्
९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रमिकको तलब सम्बन्धमा त्रिपक्षीय छलफल
बन्दाबन्दीको समयमा सरकारले चैत महिनाको पूरै तलब र वैशाख महिनाको आधा अहिले र आधा पछि दिनेगरी तलब वितरण गर्नुपर्ने निर्णय गरेको छ ।
९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाको जोखिममा काठमाडौं उपत्यका
कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरे पनि लुकिछिपी संक्रमितहरू उपत्यका भित्रिएका छन्। यसरी आएका संक्रमितमध्ये २४ जनाभन्दा बढी आइसोलेसनमा उपचाररत छन्।
९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय समाचारप्रति गहन अध्ययन
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि त्यसबारे विभिन्न भारतीय सञ्चार माध्यमले तथ्य बङ्ग्याएर समाचार सम्प्रेषण गरिरहेको समाचार सामग्रीप्रति नेपालका वरिष्ठ पत्रकारले गहन अध्ययन गरिरहेका छन् । उनीहरूले भारतीय मिडिया सत्तारुढ दलको प्रवक्ता जस्तो भएको टिप्पणी गरेका छन् ।
९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लिम्पियाधुरा नै कालीको मुहान
सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सा, तथ्य, प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्टसँग काली नदी किटान गरेको छ ।
९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमती प्रदेशका सांसदको स्वाब शुक्रबारदेखि संकलन
मकवानपुरकै एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा बागमती प्रदेशका सांसदहरूको स्वाब संकलन गर्ने तयारी गरिएको छ ।
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लिपुलेक हिँडेका विप्लवका कार्यकर्ता कुटिए
भारतद्वारा अतिक्रमित भूमि लिपुलेक जान हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ८ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका उनीहरूलाई व्यास गाउँपालिका–२ दुम्लिङबाट नियन्त्रणमा लिइएको हो ।
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सबै एकजुट भए हाम्रो भूमि फिर्ता हुन्छः पूर्वमन्त्री बडू
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले सीमा विवादका विषयमा मुलुकका सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन् ।
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने पक्राउ
नेपाल प्रहरीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न पदमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने १ जनालाई पक्राउ गरेको छ ।
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साउदीमा १३ सय ६५ नेपालीमा कोरोना संक्रमण
वैदेशिक रोजगारीका लागि साउदीमा रहेका १३ सय भन्दा बढी नेपालीलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दार्चुलाको घाँटीबगरमा सेना तैनाथ
नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक १ सेक्सन प्लस फौज तैनाथ गरेको छ । महाकाली करिडोर (दार्चुला तिङ्कर सडक योजना) अन्तर्गत उत्तरीतर्फ रहेको ८७ किलोमीटर सडकखण्ड सेनामार्फत् निर्माण गराउने सरकारले निर्णय गरेको थियो ।
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतसँग सम्बन्ध बिगार्ने होइन सुधार गर्नुपर्छः बाबुराम भट्टराई
जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले कोरोना संकटपछिको नेपालको अर्थतन्त्र सुधार गर्न भारतसँगको सम्बन्ध सुधार गर्नु पर्नेमा जोड दिएका छन् ।
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज साँझ थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ५७ पुग्यो
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३५ दिनयता सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या शून्य
सुदूरपश्चिम प्रदेशमा पछिल्ला ३५ दिनयता कोरोना भाइरस संक्रमित फेला परेका छैनन् । देशका विभिन्न जिल्लामा पछिल्ला केही दिनयता कोभिड–१९ का संक्रमितको संख्या दिनहुँ बढी रहे पनि सुदूरपश्चिममा भने सो अवधिमा संक्रमित फेला नपरेका क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमितको उपचारमा संक्रमित स्वास्थ्यकर्मी नै सघाउँदै
विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा धनकुटाका ४ जना स्वास्थ्यकर्मी उपचाररत छन् । ४ जेठमा पहिलो पटक जिल्ला अस्पताल धनकुटाकी १ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धादिङको गुम्दीमा ३ वर्षीय बालकलाई कहाँबाट सर्याे कोरोना ?
‘लमजुङबाट आएर बालक यहाँ ५० दिन बस्नुभएको थियो,’ गंगाजमुना–४ का वडाध्यक्ष हरिमान श्रेष्ठले भने, ‘त्यसपछि काठमाडौं जानुभएको हो । काठमाडौंमा घरबेटीले रिपोर्ट नभएसम्म छिर्न नदिएपछि परीक्षण गर्दा बालकमा पोजिटिभ देखिएको रहेछ’
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ५ मा सांसदसहित ११ जनाको आरडीटी पोजिटिभ
प्रदेश ५ का ११ प्रदेशसभा प्रदेशसभा सदस्यको आरडीटी रिपोर्ट पोजिटिभ देखिएको छ । आरडीटी विधिबाट प्रदेशसभा सदस्य, सुरक्षाकर्मी र कर्मचारी गरी ३ सय ९८ जनाको परीक्षण गरिएकामा ११ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो ।
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7291
7292
7293
7294
Next
सर्च गर्नुहोस्