ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
प्रकाश सपुत
प्रकाश सपुतमाथि साइबर ह्यारेसमेन्ट
ओलीको तारिफ गर्दा आक्रमण
पाँचखालमा लफडा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
प्रकाश सपुत
प्रकाश सपुतमाथि साइबर ह्यारेसमेन्ट
ओलीको तारिफ गर्दा आक्रमण
पाँचखालमा लफडा
Tue, Aug 19, 2025
३ भदौ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कालीगण्डकी नदीको कटानका कारण बेनीबजार जोखिममा
कटान रोकथामका लागि किनारमा निर्माण भएको तटबन्ध पर्खाल बाढीले भत्काएपछि जोखिम बढेको हो । करिब १० मिटर दूरीमा लगाइएको ग्यावियन पर्खाल बगाएर नदीले बजारतर्फ कटान गर्न थालेको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुटवलबाट बेपत्ता भएका कोरोना संक्रमित सम्पर्कमा आए
कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बुटवलबाट सम्पर्कविहीन भएका २ जना सम्पर्कमा आएका छन्
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बझाङमा भेटिए पहिलो पटक स्क्रब टाइफसका बिरामी
बझाङमा पहिलो पटक स्क्रब टाइफसका विरामी देखापरेका छन् । विरामी थलारा, खप्तडछान्ना र गाउँपालिकाका रहेको जिल्ला अस्पताल बझाङले जनाएको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाजुरामा पहिरोले पुरिँदा बालकको मृत्यु, १ जना गम्भीर घाइते
बाजुरामा पहिरोले पुरिँदा १ बालकको मृत्यु भएको छ । त्यस्तै, १ जना गम्भीर घाइते भएका छन्
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५ सय ४५ नेपाली कामदार विदेशी जेलमा, मुख्य कारण ग्याङ फाइट र मदिरा
वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका नेपाली कामदार गन्तव्य देशमा होहल्ला र झैझगडाका कारण ज्यान गुमाउने गरेको पाइएको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
८ बुँदे सहमति भएपछि अभियन्ता ईः ले तोडे अनशन
कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले गरेको खर्च विवरण निष्पक्ष नभएको भन्दै सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ अभियन्ता ईः ले अनशन तोडेका छन्
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भक्तपुरमा जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बझाङमा १० दिनभित्र पीसीआर मेसिन आइपुग्ने
बझाङमा १० दिनभित्र पीसीआर मेसिन आइपुग्ने भएको छ । नेपाल र चीनको सिमानाका केरुङ लगायतका ठाउँमा पहिरो गएर सडक अवरुद्ध हुँदा मेसिन जिल्ला भित्र्याउन ढिलाई भएको हो
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गोंगबुको गणेश स्थानमा सुटकेशभित्र शव फेला
काठमाडौंको गोंगबुस्थित गणेश स्थानमा सुटकेशमा बन्द गरेको अवस्थामा शव भेटिएको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाको उच्च जोखिममा काठमाडौं उपत्यका
तराईका केही जिल्लासँगै काठमाडौं उपत्यका कोभिड-१९ का हिसाबले उच्च जोखिममा परेको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट विदेशमा १९१ नेपालीको मृत्यु
कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घट्दो अनुदान, बढ्दो ऋण : नेपालले कसलाई कति तिर्न बाँकी ?
अर्थ मन्त्रालयका अनुसार बहुपक्षीय निकायतर्फ सबैभन्दा बढी ऋण विश्व बैंकसँग पुगेको छ । देशगत रूपमा भने सबैभन्दा धेरै जापानसँग पुगेको देखिएको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कैलालीमा २ समूहबीच खुकुरी हानाहान, ५ जना घाइते
कैलालीमा २ समूहबीच झडप हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको टीकापुर नगरपालिका-६ प्रसेनी गाउँका र टीकापुर-७ बैदि मौभेरिटोलका युवाबीच खुकुरी हानाहान भएको हो
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्वासप्रश्वासमा समस्यामा देखिएर अस्पताल भर्ना भएकी महिलाको मृत्यु
डडेल्धुरामा श्वासप्रश्वासमा समस्यामा देखिएपछि अस्पताल भर्ना भएकी महिलाको मृत्यु भएको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा कोरोनाबाट थप १ संक्रमितको मृत्यु
पोखरामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ संक्रमितको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत संक्रमित पोखरा- १९, लामाचौरका ६२ वर्षीय पुरुषकाे गएराति ११ः३५ बजे मृत्यु भएको हो
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?
आज पनि देशका धेरै स्थानमा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ५ की सांसद केसीलाई कोरोना संक्रमण
प्रदेश-५ की सांसद कृष्णा केसी (नमूना) लाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लामो दूरीका सवारी सञ्चालन अन्योलमा, सुरक्षा मापदण्डका विषयमा मतभेद
१ भदौदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि सुरक्षा मापदण्डका विषयमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच मतभेद देखिएको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7036
7037
7038
7039
Next
सर्च गर्नुहोस्