ट्रेण्डिङ
रामहरिको राजीनामा
कुलिङ पिरियड
राम शाही
शवबाट मासु र हड्डी निकालेर बेचियो
पशुपति आर्यघाट
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रामहरिको राजीनामा
कुलिङ पिरियड
राम शाही
शवबाट मासु र हड्डी निकालेर बेचियो
पशुपति आर्यघाट
Thu, Aug 14, 2025
२९ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
२ सय ४२ बस्ती तत्काल स्थानान्तरण गर्न माग
सिन्धुपाल्चोकका जनप्रतिनिधिले बाढीपहिरो पीडित र जोखिममा रहेकालाई तुरुन्तै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोसी अस्पतालको आइसोलेसनमा १ पुरुषको मृत्यु, कोरोना आशंका
विराटनगरस्थित कोसी अस्पतालका आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ । कारोनासँग मिल्दो लक्षण भएका एक जना बेवारिसे पुरुषका मृत्यु भएको छ
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इराकबाट सबै अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको प्रतिबद्धता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा तैनाथ सबै अमेरिकी सेनालाई जतिसक्दो चाँडो स्वदेश फर्काउने पुनः प्रतिबद्धता व्यक्त गरेका छन् । इराकी प्रधानमन्त्री मुस्तफा अल–काधिमीसँग ह्वाइट हाउसमा बिहीबार भएको भेटका क्रममा राष्ट्रपति ट्रम्पले उक्त योजनाका बारेमा जानकारी गराएका हो
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा थप ९२ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार डडेल्धुरा अस्पतालको प्रयोगशाला र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ९२ जनामा कोरोना पुष्टि भएको हो
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेना संक्रमणबाट प्रदेश २ मा ५२ जनाको मृत्यु
मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश २ प्रभावित भएको छ । यस प्रदेशमा अहिलेसम्ममा ८ हजारभन्दा बढी संक्रमित हुनुका साथै ५२ जनाको कोरोनाको संक्रमणको कारण मृत्यु भएको छ
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सक्रिय व्यवसायमा मल्लको ३२ वर्ष
कोरोना महामारी र सरकारले लागू गरेको लकडाउनपछि उनले फेरि फरक किसिमका लगानी विस्तारको सोच जन्माइसकेका छन् । व्यवसायमा अर्को स्वादका लागि कम्पनी खडा भएको छ । कार्य सुरु गर्न भने कोरोना साम्य हुने समयको लक्षण कुरेर बसेका छन् मल्ल
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेना संक्रमित सुरक्षाकर्मीले जोखिम भत्ता त पाएनन्, बीमा दाबी रकमसमेत नपाउने भए
सरकारले १० चैतदेखि लकडाउन सुरु गरेलगत्तै कोरोनाको जोखिम नियन्त्रण र रोकथाममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई जोखिम भत्ता दिने निर्यण गरेको थियो
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना अवज्ञा गरेकाे भन्दै बीच बाटोमा उठबस (भिडियाेसहित)
दिउँसाेको समयमा खाद्यान्न र औषधि पसल खोल्नसमेत कडाइ गरिएको अवस्थामा लकडाउनको अवज्ञा गरेर सडकमा आएका सर्वसाधारण कारबाहीमा परेका छन् । उनीहरूलाई पहिलोपटक उठबस गराइएको छ
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपाका २ केन्द्रीय सदस्यलाई कोरोना संक्रमण
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २ जना केन्द्रीय सदस्यलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस्तो हाेस् स्थानीय सरकार
‘कुन शिक्षक पढाउन आए, आएनन् वा विद्यार्थी गयल भए कि भएनन् भन्नेबारेमा मैले मेरो कार्यालयमा बसेर हेर्न सक्ने गरी सफ्टवेयर राखेको छु,’ सुवेदीले भने, ‘एक दिन मात्रै विद्यालयमा शिक्षक वा विद्यार्थी आएनन् भने गाउँपालिकाबाट सम्बन्धित विद्यालयलाई खबर गरिन्छ र बुझिन्छ ।’
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशमा अलपत्र नागरिकको उद्धार : क्वारेन्टाइन होटलको सूची र मूल्य सार्वजनिक
सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टाइनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिन्धुलीमा कार्यरत हवल्दार सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले सिन्धुलीमा कार्यरत एक प्रहरी हबल्दारलाई उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत गरकोे छ
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना जित्नेको अनुभव : बाँचिएलाजस्तो लागेको थिएन, पुनर्जीवन पाएँ
कोरोना संक्रमण भई पोखरा–३१ मोहोरियास्थित प्रदेश संक्रमण तथा सरुवा रोग अस्पतालमा गत २६ साउनमा भर्ना भएकी गुरुङ ३२ साउन आइतबार निको भएर बिदाइ हुँदा हर्षित देखिन्थिन्
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण
गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप २१ जनामा कोरोना पुष्टि भएको हो
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक खुले पनि छैन चालचुल
सडक चकमन्न भए पनि अहिले अधिकांश बैंक खुलेका छन् । बैंक खुले पनि बैंकमा मानिसको चालचुल खासै देखिएन । गृह मन्त्रालयको पुनः निर्देशन आएसँगै प्रहरीले कडाइलाई थप खुकुलो बनाएको हो
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मौलिकता हराएको तीज
यो एउटा यस्तो चाड हो जसले दिदीबहिनीका समस्याहरुलाई व्यवहारिक रुपमा बुझ्ने बुझाउने घर माइती मिलन गराउने, बर्खामासमा काम गरेर थाकेको शरीरलाई स्फूर्ति जगाउने आदि आदि थुप्रै मौलिक विशेषता भएको सनातन हिन्दूहरूको एक विशष चाड हो
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहर : तीज त अवसर !
भदौ लागेसँगै हिन्दु समाज चाडबाडतिर प्रवेश गरेको मानिन्छ । तीज मात्र होइन, आगामी पर्वहरूमा पनि हामीले सचेतना अपनाउन जरुरी छ । अझै बेला छ, हामी अहिलेभन्दा थप सचेत भयौँ भने हामीले कोरोनाको सम्भावित क्षति न्यून गर्न सक्छौँ
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवन रक्षालाई उच्च महत्व दिएर तीज मनाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिबीच मनाउनु परेकाले विज्ञको सल्लाह र सरकारको निर्देशनअनुरूप नै सामाजिक व्यवहार गर्न आग्रह गरेका छन्
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6952
6953
6954
6955
Next
सर्च गर्नुहोस्