ट्रेण्डिङ
रामहरिको राजीनामा
कुलिङ पिरियड
पशुपति आर्यघाट
राम शाही
शवबाट मासु र हड्डी निकालेर बेचियो
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रामहरिको राजीनामा
कुलिङ पिरियड
पशुपति आर्यघाट
राम शाही
शवबाट मासु र हड्डी निकालेर बेचियो
Fri, Aug 15, 2025
३० साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
भरतपुर अस्पतालको आइसोलेसनबाट भागे एक सङ्क्रमित
भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मोबाइल चलाउँदै गर्दा चट्याङ लागेर एकको मृत्यु, २ जना घाइते
घाइते दुवैको निःसर्ग अस्पतालमा उपचार भइरहेको छ । घर नजिकैको राधाकृष्ण मन्दिरमा बसेर तीनै जना मोबाइल चलाउँदै गर्दा राति ८ बजेर २५ मिनेट जाँदा चट्याङ लागेको बताइएको छ ।
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दैनिक ढल्दै घर, थपिँदै त्रिपालको बसाइ
बाढीपहिरोबाट थिलथिलो भएको भूभागमा निरन्तर पानी पर्दा सद्दे घर पनि भत्किँदा दैनिक त्रिपालको बास बस्नेहरुको सङ्ख्या बढेको बारेकोटका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूर्वराज्यमन्त्री सोनेलाल यादवको निधन
पूर्व गृहराज्यमन्त्री सोनेलाल यादवको निधन भएको छ । यादवको उपचारका क्रममा वीर अस्पतालमा सोमबार निधन भएको हो
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एकै दिन ४ जना डेङ्गु र स्क्रबटाइफसका बिरामी
बेनी नगरपालिका–४ सिङ्गाकी ३२ वर्षीया महिला, बेनी नगरपालिका–५ पुलाचौरकी २२ वर्षीया महिला र अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ३३ वर्षका पुरुषमा डेङ्गु र स्क्रबटाइफस भएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए ।
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यास नगरपालिकालाई शववाहन हस्तान्तरण
नगरपालिकाभरि नै एउटा पनि शववाहन नभएको अवस्थामा सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गर्ने गरी शववाहन हस्तान्तरण गरिएको एकाइ सभापति श्रेष्ठले जानकारी दिए
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हिन्द महासागरस्थित डिएगो गार्सियामा अमेरिकाद्वारा बमवर्षक विमान तैनाथ
संयुक्त राज्य अमेरिकाले हिन्द महासागरमा रहेको डिएगो गार्सिया द्विपमा आफ्ना तीन घातक बी–२ स्टेल्थ बमवर्षक तैनाथ गरेको छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पहिरोपीडित परिवारलाई राहत वितरण
पीडित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले ४ लाख रुपैयाँ राहत दिएको हो । विपद् व्यवस्थापन कोषबाट पीडित परिवारलाई राहत दिइएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेपरवाह जनकपुर : घोषणामै सीमित निषेधाज्ञा
प्रदेश २ का अधिकांश जिल्ला तथा स्थानीय तहमा समेत कोरोना भाइरसको संक्रमण फैलिन नदिन निषेधाज्ञा लागू गरिएको छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना पुष्टि
गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीका ४ जनामा कोरोना पोजिटिभ देखिएको हो
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट शेर्पा संघ बेलायतका अध्यक्षको निधन
शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतको महाराष्ट्रमा ५ तले घर भत्किँदा ९० जना पुरिए
भारतको महाराष्ट्रमा ५ तले भवन भत्किँदा करिब ९० जना पुरिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार भवन भत्किँदा अहिलेसम्म १ जनाको मृत्यु भएको छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मान्छेमा काेराेना लाग्दा पशुमा पक्स भाइरस, ९० हजार गाईभैँसी संक्रमित
पक्स भाइरसको ठोस उपचार नभएका कारण रोग देखिएको क्षेत्रबाट गाईभैँसी ओसारपसार रोक्ने, गोठवरिपरिको वातावरण सफा राख्ने र झिँगा, लामखुट्टेजस्ता परजीवीबाट जोगाउन किसानलाई विभागका महानिर्देशक डा. शर्माकाे आग्रह छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा कोरोना जित्नेको संख्या २४ लाख नाघ्यो
गत २४ घण्टामा भारतमा साढे ५९ हजार नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, त्यहाँ गएको २४ घण्टामा ८ सय ५४ संक्रमितले ज्यान गुमाएका छन्
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवनमा थप १७ जनामा कोरोना संक्रमण
चितवनमा थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गएराति गरिएको परीक्षणमा चितवनका १५, मकवानपुरका १ र पूर्वी नवलपरासीको गैँडाकोटका १ जनामा कोरोना पोजिटिभ देखिएको हो
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आगामी ३ दिन भारी वर्षाको सम्भावना
आगामी ३ दिन भारी वर्षाकाे सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाम तेलविना नै निर्यात उकालो
गत आर्थिक वर्षमा नेपालबाट निर्यात हुने सूचीमा पहिलो स्थानमा रहेको पाम तेलको निर्यातबिना नै चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा निर्यात उकालो लागेको छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा १५ भदाैसम्म निषेधाज्ञा !
उपत्यकाका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञाभित्रै गर्ने निर्णय गरेको छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6939
6940
6941
6942
Next
सर्च गर्नुहोस्