ट्रेण्डिङ
रामहरिको राजीनामा
कुलिङ पिरियड
शवबाट मासु र हड्डी निकालेर बेचियो
पशुपति आर्यघाट
राम शाही
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रामहरिको राजीनामा
कुलिङ पिरियड
शवबाट मासु र हड्डी निकालेर बेचियो
पशुपति आर्यघाट
राम शाही
Fri, Aug 15, 2025
३० साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
बाँकेमा कोहलपुरका ५१ सहित ६७ जनामा कोरोना पुष्टि
बाँकेमा आज एकै दिन कोहलपुरका ५१ जनासहित ६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
छोटुको उपचारमा भैरहवाको मारबडी युवाद्वारा आर्थिक सहयोग
तीन महिनादेखि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार गराइरहेका नवलपरासी रामग्राम नगरपालिका–१७, देवगाउँ, फूलभरियाका १६ वर्षीय छोटु साहनीको उपचारका लागि मारबाडी युवा मञ्च, भैरहवाले आर्थिक सहयोग गरेको छ
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निषेधाज्ञामा कलाकार : कोही चलचित्रमा मस्त, कोही स्क्रिप्ट लेख्न ब्यस्त
निषेधाज्ञा जारी भएसँगै अभिनेत्री केकी अधिकारीले सामाजिक सञ्जालमा एउटा तस्वीर पोस्ट गरिन् । उनले लेखिन्, 'ब्याक टु नर्मल लाइफ'
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा अपराध : सबैभन्दा बढी आत्महत्या, चोरी कम
सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम तथा नियन्त्रण गर्न गत १० चैतदेखि देश लकडाउन गर्यो । उक्त लकडाउन विभिन्न चरण गरेर १५ साउनपछि मात्रै खुकुलो गरेको थियो
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेँसीशहरमा आज ३ बजेदेखि १७ भदौसम्म निषेधाज्ञा
कोरोना संक्रमण बढ्दै गएपछि गण्डकी प्रदेशअन्तर्गत लमजुङको बेँसीशहर नगरपालिकामा निषेधाज्ञा लागू गरिएको छ
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनलाइन कक्षामा सहभागी हुन विद्यार्थीलाई त्रिविको अनुरोध
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमणबाट सर्वाधिक असर परेका १५ मुलुक
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन्
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केन्द्रीय बैंकसँग ६८ अर्ब ७९ करोड रुपैयाँको सुन-चाँदी
२००९ सालदेखि केन्द्रीय बैंकले सुनको भण्डारण सुरु गरेकामा अहिले सुनको मूल्य अकासिइरहेका बेला ६८ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको मौज्दात पुगेको हो
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बारामा कोरोना संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु
मंगलबार उपचारका क्रममा कलैया उपमहानगरपालिका–१ का ६६ वर्षीय, विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय, सुवर्ण गाउँपालिका–४ परशुरामपुरका ७२ वर्षीय र महागढीमाई नगरपालिका– ४ दहियारटोलका ५९ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पासपाेर्ट थन्क्याएर गाईपालन, गाउँमै मासिक डेढ लाख आम्दानी
सँगै पढेबढेका साथी पैसा कमाउन विदेशतिर हानिएको देख्दा तनहुँ शुक्लागण्डकी नगरपालिका– १६ का हरि पौडेललाई लाग्थ्यो, ‘परिवार पाल्नका लागि त विदेश जानै पर्ने रहेछ !’
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काकाकुल काठमाडौंका ‘पानीवाला दाइ’
‘कम पैसामा घरघरमै खानेपानीको जार पाउने हो भने त कति मान्छेले पानी लिन्थे होलान् ? अनि फ्याक्ट्रीबाट एकै जनाले धेरै जार लिँदा त केही न केही सुविधा पक्कै होला । यही सोचेर पानीको फ्याक्ट्रीमा पुगेँ’
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्यको प्राविधिक विषय खारेज, अनमी, सीएमएलगायत कार्यक्रम बन्द
आयोगले चकित्सा शिक्षा ऐन, २०७५ को दफा ४२ ले चिकित्सा शिक्षाअन्तर्गतका प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रम सञ्चालन नगर्ने निर्णय गरेको छ
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा निषेधाज्ञा : अत्यावश्यक वस्तु खरिद-बिक्री बिहान सवा ९ बजेसम्म
काठमाडौं उपत्यकामा ३ भदौकाे रातिदेखि सुरु भएको निषेधाज्ञा १७ भदौसम्मका लागि लम्बिएको छ
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सागमा सहभागी १६ बक्सिङ खेलाडीको कोरोना बीमा
गत मंसिरमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ जना बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा कोरोना भ्याक्सिनको दोस्रो चरणको ट्रायल आजदेखि
अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेने कम्पनीले भारतको सिरम इन्स्टिच्युटसँग मिलेर कोरोनाविरुद्ध खोप तयार गरेका छन् । भारतमा खोपलाई कोविसिल्ड (एजेडडी १२२२)को नाममा लन्च गरिएको छ
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दार्चुलामा ट्याक्टर दुर्घटना : १ को मृत्यु, ५ जना गम्भीर घाइते
दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन्
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मोरङका सीमावर्ती ६ स्थानीय तहमा १७ भदौसम्म लकडाउन
समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन दक्षिणपूर्वी मोरङका स्थानीय तहले आगामी १७ भदौसम्मका लागि बन्दाबन्दीलाई निरन्तरता दिने भएका छन्
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चट्याङ लागेर भेडा मर्दा २६ लाखको क्षति
सोमबार दिउँसो परेको चट्याङ लागेर ढाँणखर्क पाटनमा बास बसेका २ सय १७ भेडा मरेका छन् । भेडा मर्दा २६ लाख ४ हजार मूल्यबराबरको क्षति पुगेको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले जानकारी दिए
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6932
6933
6934
6935
Next
सर्च गर्नुहोस्