Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
विज्ञान प्रविधि
प्रविधि अर्थात् डिजिटल निरंकुशता
प्रविधि अर्थात् डिजिटल निरंकुशता नेपाली समाजमा त्यस्ता धेरै ‘भाइरल’ पात्रको उदय भएको छ, जसले समाजका हरेक तहतप्काका साथै सर्वसाधारणको सोच्ने, चिन्तन गर्ने कार्यसम्म असर पुर्‍याएको देखिन्छ । जब समाज ‘भाइरल’ पात्रको पछि लाग्ने तहमा पुग्छ, तब लोकतन्त्रले गति लिन्छ त ?