ट्रेण्डिङ
संसद
नापी विभागमा सेटिङ
नेपाली कांग्रेस
शेखर काेइराला
शिलापत्र सप्ताहन्त विशेष
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
संसद
नापी विभागमा सेटिङ
नेपाली कांग्रेस
शेखर काेइराला
शिलापत्र सप्ताहन्त विशेष
Tue, Jul 22, 2025
६ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
समाचार
आज राष्ट्रियसभाको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
संघीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'विद्याजीले पार्टी कार्यालय देखेको छैन भन्नुभयो, के ठूलो कुरा भयो ?' ( ओली सम्बोधनको पूर्ण पाठ)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सात भाइको भेलामा शशांकले उठाए शेखरको विषय, देउवासँगै कुरा हुने
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
च्यासलमार्फत विद्या भण्डारीले दिन खोजेका सात सन्देश
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाढीपहिरोका कारण देशभरका मुख्य ६ राजमार्ग अवरुद्ध, पाँच राजमार्ग एकतर्फी सञ्चालनमा
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एक जिल्लाबाट अर्को जिल्ला आउजाउ बन्द, सवारी पास रद्द
नेपालमा कोरोना संक्रमित बढ्दै गएपछि जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि पास रद्द गरेको छ । जेठ १ गतेबाट सबै प्रकारका पास रद्द गरिएको गृह मन्त्रालयले जानकारी दिएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रुपन्देहीका पहिलो संक्रमितले जिते कोरोना
रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक संक्रमण मुक्त भएका छन् । कोटहिमाई गाउँपालिका–१ पुर्निहवाका २५ वर्षीय ती युवकको दोस्रो रिपोर्ट पनि नेगेटिभ देखिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तराईका जिल्लामा कोरोना संक्रमित बढेपछि बारामा कडाइ
जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लामा निशेधाज्ञालाई थप कडाइ गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बझाङमा पहिलाे पटक एक जनामा आरडीटी पोजिटिभ भेटियाे
बझाङमा एक जनामा दुई पटक आरडीटी परीक्षण गर्दा रिपाेर्ट पोजिटिभ देखिएको छ । १८ वैशाखमा भारतको झुलाघाटबाट बझाङ आएका वित्थडचिर गाउँपालिकाका एक जनामा आरडीटी पोजिटिभ देखिएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जनस्वास्थ्य विज्ञ डा. पाण्डे भन्छन् : संक्रमित बढ्दैमा चिन्तित हुनुपर्ने अवस्था छैन
नेपालमा अहिलेसम्म १ जना संक्रमित पनि गम्भीर भएको अवस्था छैन । १ जनालाई पनि आईसीयूमा राख्नुपरेको छैन । १ जनालाई पनि भेन्टिलेटरमा राख्नुपरेको छैन । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । तसर्थ, डर नमानौँ, सतर्क बनौँ । बलियो आत्मबलले कोरोना भाइरसलाई परास्त गर्न सक्षम हुनेछ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सांसदहरूलाई काठमाडौंबाहिर नजान संसद सचिवालयको आग्रह
संसद सचिवालयले काठमाडौंमा कोरोना परीक्षण गरेका सांसदहरूलाई उपत्यकाका बाहिर नजान आग्रह गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ऊर्जाक्षेत्रका १ लाख मजदुर बेरोजगार
घर जान नसकेका तथा विदेशी कामदार भने आयोजना स्थलमा रहेको उनको भनाइ छ । लकडाउन खोलेपछि घर जान तयार भएर बसेका कामदारलाई प्रोत्साहन गरेर भए पनि काममा लगाउनुपर्ने उनको भनाइ छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आन्तरिक विद्युत् खपत बढाउने तयारी
ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्री विर्षमान पुनले काठमाडौं उपत्यकामा विद्युत् खपत बढाउनका लागि १३२ केभी क्षमताको थप प्रसारण प्रणाली विस्तार गर्ने गरी विद्युत अपत बढाउने तर्फ केन्द्रित भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज समाज सेजनले मंगलबार गरेको छलफलमा मन्त्री पुनले भौतिक संरचनाको क्षमता अभिवृद्धिका लागि आगामी आवको बजेट मार्फत काम गरिने जानकारी दिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आगामी बजेटमा विद्युत् : १ प्रदेश १ परियोजना, ऊर्जा क्षेत्रमा विशेष प्याकेज
सरकारले विद्युत् सेवालाई अत्यावश्यक सेवामा राखेका कारण लकडाउनको समयमा पनि केही आयोजनामा निरन्तर काम भइरहेको उनको प्रष्टोत्तिः छ । ऊर्जा मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गरेर विद्युत् क्षेत्रमा भइरहेको निर्माणको कामलाई अत्यावश्यक रुपमा अगाडि बढाएको र केही आयोजना एकाध दिन बाहेक काम नरोकिएको जानकारी पनि दिए । सरकारको प्रयासका कारण माथिल्लो तामाकोशीलगायतका आयोजना सानो स्तरमा भएपनि निर्माणमा रहेको र अन्य निजी क्षेत्रका आयोजनामा समेत काम भइरहेको उनको भनाइ छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
थप १७ जनामा काेराेना पुष्टि, आजै मात्र पुगे ७४ जना
नेपालमा थप १७ जनामा काेराेना भाइरस (काेभिड-१९) काे संक्रमण पुष्टि भएकाे छ । यसअघि अाजै दिउँसाे ५७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाहीको माग राख्दै पत्रकार आन्दोलित
पत्रकारलाई कुटपिट तथा दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाहीको माग राख्दै आन्दोलनरत वीरगन्जका पत्रकारले आज पनि सडकमा धर्ना दिँदै प्रदर्शन गरेका छन् । दोषी प्रहरीलाई कारबाहीको माग गर्दै आन्दोलनरत नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा पत्रकारले घण्टाघर चोकमा १ घण्टा धर्ना दिँदै प्रदर्शन गरेका हुन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्सामा संक्रमित बढेसँगै हेटौँडा उच्च जोखिममा, नाका सिल गर्न दबाब
नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित पर्सामा भेटिएको पुष्टि भएपछि छिमेकी जिल्ला मकवानपुरमा कोरोनाको त्रास बढेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारले सार्वजनिक खर्च घटाउने साहस गरेन : गगन थापा
धेरै विद्वान् र विज्ञहरूले धेरै मेहनत गरेर बनाएको प्रतिवेदनलाई सरकारले एकपल्ट पनि पल्टाउने चेष्टा नगरेको उनको भनाइ छ । नेपालका उद्योगहरूलाई निजीकरण गरिएको भन्दै विगतमा चर्को विरोध गर्ने सत्तारुढ दललाई अहिले सार्वजनिक उद्योगहरू खोल्न चुनौती पनि उनले दिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुन जिल्लामा कति कोरोना संक्रमित ?
नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणको नतिजाअनुसार नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा पहिलाे पटक स्वास्थ्यकर्मीमा काेराेना संक्रमण पुष्टि
कपिलवस्तुमा मंगलबार थपिएका काेराेना संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी रहेकाे खुलेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्वारेन्टाइनमा बस्नुपर्ने भएपछि पाेखराका एक युवा छतबाट हाम फाले
रोजगारीको शिलशिलामा भारत पुगेका अभिषेक बस्नेत मंगलबार लुकिछिपी पोखरा आइ इन्द्रपुरी टोलमा बसेका थिए । क्वारेन्टाइनमा नबसी बुवाआमासँग बसेकाे देखेपछि छिमिकीले प्रहरीलाई खबर गरेका थिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सडक सजाउँदै काठमाडौं महानगर, सरसफाइमा सक्रिय नगर प्रहरी
लकडाउन सुरु भएसँगै कोरोना संक्रमण महानगर क्षेत्रभित्र फैलिन नदिन सार्वजनिक स्थानहरूमा किटनाशक औषधि छर्किने कामलाई तीव्रता दिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्साका ६८० जनाकाे स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण, तीमध्ये ४ जना पत्रकार
नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको पर्सामा पुष्टि भएका सबै संक्रमित वीरगन्जका स्थानीय नै भएको अस्पतालले जनाएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशियाकाे नाफा २ अर्ब ५० करोड
बैंकले चालू आवमा २ अर्ब ५० करोड नाफा कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष १० प्रतिशत अर्थात् २६ करोडले नाफामा वृद्धि भएको बैंकले जनाएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
5224
5225
5226
5227
Next
सर्च गर्नुहोस्