ट्रेण्डिङ
रास्वपाको हस्ताक्षर अभियान
हुने खानेको पार्टीलाई हुँदा खानेको सहयोग
नेपाली कांग्रेस
जाभी
बलोन डी'ओर २०२५
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रास्वपाको हस्ताक्षर अभियान
हुने खानेको पार्टीलाई हुँदा खानेको सहयोग
नेपाली कांग्रेस
जाभी
बलोन डी'ओर २०२५
Tue, Jul 29, 2025
१३ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
समाचार
कर्णाली सरकारले सुरु गर्यो घर बीमा कार्यक्रम, पहिलो चरणमा १६ हजार निजी आवासको विपद् बीमा
प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशमा स्थायी बसोबास गर्ने नागरिकका निजी आवसको बीमा गर्ने कार्यक्रम अघि बढाइएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिन्धुलीबाट सम्पर्कविहीन भएकाहरू पोखरामा !
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हेटाैँडामा बस्न सकेन कांग्रेस संसदीय दलको बैठक : बहादुरले भने– भोलि प्रक्रिया सुरु हुन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वर्षाका कारण देशभरका ८ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौँ–तराई–मधेश द्रुतमार्ग: खोकनाको समस्या समाधानका लागि प्रधानमन्त्रीको पहल
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रेमडेसिभिरको क्लिनिकल परीक्षण गर्न बेलायतको अनुमति
बेलायतको स्वास्थ्य सेवा एनएचएसले कोरोना भाइरसका बिरामीका लागि रेमडेसिभिर औषधि उपलब्ध गराउने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कञ्चनपुरमा क्वारेन्टाइनमा वडा अध्यक्षको मृत्यु
कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा सक्रीय वडाध्यक्षको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–७ का वडाध्यक्ष कल्लु रानाको गएराती मृत्यु भएको धनगढीस्थित सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले जानकारी दिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने ९ जनाविरुद्ध मुद्वा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा मालपोत कार्यालय खोटाङका तत्कालीन मालपोत प्रमुख यदुनाथ दाहालसहित ९ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ट्रम्पको ट्विटमा ट्विटरले राख्यो तथ्यजाँच गर्नुपर्ने सावधानी चिन्ह
सामाजिक सञ्जाल ट्विटरले पहिलोपटक आफ्ना प्रयोगकर्ताहरूलाई सचेत गराउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा ट्वीटबारे तथ्यजाँच गर्ने चिन्ह राखेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्मचारी सञ्चय कोषद्वारा अनलाइन भुक्तानी सेवा सुरू
कर्मचारी सञ्चय कोषले मंगलबारदेखि सेवाग्राहीलाई विद्युतीय प्रणालीमार्फत् विशेष सापटी सेवा उपलब्ध गराउन सुरू गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जापानको फुकुओमा नेपाल एयरलाइन्सको पहिलो उडान
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको फुकुओका सहरमा पहिलो पटक उडान गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धनगढी उपमहानगरका मेयर कार्यकर्ता खटाएर रानाथारू भाषाको इतिहास लेखाउँदै
धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वडले आफ्ना कार्यकर्ता लगाएर राना थारुको भाषा लेखन कार्य सुरू गरेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मकवानपुरमा हावाहुरी, २ जनाको मृत्यु
मकवानपुरको राक्सिराङ गाउँपालिकामा हावाहुरीले रूख ढाल्दा च्यापिएर १ महिला र १ बालकको मृत्यु भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेरो स्वास्थ्य अवस्था सामान्य छः गाउँपालिका अध्यक्ष पोखरेल
कोरोना संक्रमण पुष्टि भएपछि मिडियामा आएका गुल्मी धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्वदलीय बैठक सम्पन्न, संविधान संशोधनका विषयमा छलफल
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी सर्वदलीय बैठक सम्पन्न भएको छ । झण्डै ३ घण्टा छलफल भएको बैठक केहीबेर अघि सम्पन्न भएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धनगढीमा काेराेना शंकास्पद १ महिला आइसोलेसन भर्ना
कोरोना भाइरस संक्रमणको आशंकामा कैलालीको धनगढीकी १ वृद्धालाई आइसोलेसमा भर्ना गरिएको छ ।धनगढी उपमहानगरपालिका-१२ जुगेडा सी गाउँकी ७० वर्षीया महिलालाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना प्रभाव न्यून गर्न नेपाललाई एडीबीको ३० अर्ब सहुलियत ऋण
एसियाली विकास बैंक (एडीबी)ले नेपालको सार्वजनिक स्वास्थ्य प्रणाली थप सुदृढ गर्न र कोरोनाका कारण गरिब वर्गमा पर्ने प्रतिकूल आर्थिक तथा सामाजिक प्रभावलाई न्यून गर्न झण्डै ३० अर्ब २५ करोड रूपैयाँ (२५ करोड अमेरिकी डलर) सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको शव व्यवस्थापन
क्वारेन्टाइनमा मुत्यु भएकी प्यूठानको ऐरावती गाउँपालिका– ६ की २६ वर्षीया महिलाको शव व्यवस्थापन गरिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्यमन्त्री ढकालमा देखिएन कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सप्तरीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि
सप्तरीका थप १ महिलासहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित सप्तरीमा कोरोना संक्रतिमको संख्या १५ पुगेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिआईएनद्वारा ‘बालबालिकासँग मन्त्री’ कार्यक्रम सुरू
‘मन्त्रीज्यू, यदि बालबालिकालाई कोभिड-१९ संक्रमण देखियो भने घरपरिवार छोडेर क्वारेन्टाइन केन्द्रमा बस्नुपर्छ, तर त्यो ठाउँ बालबालिकामैत्री छैनन्, त्यहाँ त्रास र चिन्तापूर्ण अवस्थाबाट गुज्रिनुपर्छ नि’ कोरोना संक्रमण दर उच्च देखिएको नेपालगञ्जकी १५ बर्षीया बालिकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई यस्तो प्रश्न सोधिन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोखरामा सेती नदीले बगाउँदा वृृद्धको मृत्यु
पोखरामा सेती नदीले बगाउँदा १ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१ गाइघाटस्थित सेती नदीमा किनारमा हातखुट्टा धुने क्रममा चिप्लिदा १ वद्धको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय पत्रकारलाई बाबुरामको जवाफ : नक्सा जारी गर्ने नेपालको निर्णय सान्दर्भिक
पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सरकारले जनदबाब थेग्न नसकेर नभई पूर्णतः राजनैतिक सोचविचारका साथ नयाँ नक्सा सार्वजनिक गरेको बताएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गौरीफन्टा नाकाबाट आज ५ हजार बढी भित्रिए
भारतसँग जोडिएको कैलालीको गौरीफन्टा नाका हुँदै मंगलवार मात्र ५ हजार १३ जना नेपाली भारतबाट स्वदेश फर्किएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
5187
5188
5189
5190
Next
सर्च गर्नुहोस्