Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
The NextThe Next
PrabhuPrabhu
समाचार
राज्यको नजर नपुगेको तेलपानी–भुरीगाउँ सडक, पाइलैपिच्छे दु:खको खानीमा छन् स्थानीय
राज्यको नजर नपुगेको तेलपानी–भुरीगाउँ सडक, पाइलैपिच्छे दु:खको खानीमा छन् स्थानीयरानीघाटसम्म ल्याइएका सामग्रीहरू झोलुङ्गेपुलको सहायताबाट मजदुरहरूले भेरी नदी तराउँछन् । यो बाध्यता अहिलेको भने होइन । साँझ परेपछि प्रदेश राजधानी वीरेन्द्रनगर झलमल्ल हुन्छ । वीरेन्द्रनगर विकासको पथमा लम्किरहँदा लोकबहादुरको गाउँ अझै पनि अविकासको कहरमा छ ।