Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
दोस्रो दिन पनि चिकित्सकहरूको आन्दोलन जारी, आकस्मिकबाहेक सबै सेवा ठप्प
दोस्रो दिन पनि चिकित्सकहरूको आन्दोलन जारी, आकस्मिकबाहेक सबै सेवा ठप्प वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण तथा अस्पतालमा गरिएको तोडफोडका दोषीहरूलाई कानुनी कारबाही गर्न सरकार उदासीन बनेको भन्दै संघले दोस्रो दिन पनि आन्दोलनलाई निरन्तरता दिएको हो ।