Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
रविले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन सिंहदरबार पुगे प्रचण्ड
रविले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन सिंहदरबार पुगे प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वदलीय बैठकमा सहभागी हुन सिंहदरबार पुगेका छन् ।