Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
सर्वदलीय बैठकमा प्रचण्डले भने– सामाजिक सद्भाव कामय राख्न राजनीतिक परिपक्वता र संवादको आवश्यकता छ
सर्वदलीय बैठकमा प्रचण्डले भने– सामाजिक सद्भाव कामय राख्न राजनीतिक परिपक्वता र संवादको आवश्यकता छ सिंहदरबारमा जारी सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले संवेदनशील अवस्थामा सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न राजनीतिक दल तथा सरोकारवालापक्ष जिम्मेवार बन्नुपर्ने बताए ।