महिलामन्त्री सुडीको सम्पत्तिमा १२ बोरको बन्दुकमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवकिशोर साह सुडीसँग निजी बन्दुक रहेको खुलासा भएको छ। मन्त्री सुडीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा १२ बोरको बन्दुकलाई अन्य सम्पत्तिको शीर्षकमा उल्लेख गरेका छन्।Share