ती साना नानीहरू नेपाल टेलिकमले पैसा कमाउने साधन हुन् ?नेपालको संविधान, विद्यमान ऐन, नेपाल दूरसञ्चार प्राधिकरणको अनलाइन बालसुरक्षा निर्देशिका, नेपाल सरकार पक्ष राष्ट्र भएको बालअधिकार महासन्धिको उल्लंघन भएको कारण यो विषय कारबाहीका लागि अगाडि बढ्नुपर्छ ।Share