Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
माइतीघर डुबानको मुख्य कारण प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमण
माइतीघर डुबानको मुख्य कारण प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमण बर्खायाममा माइतीघर मण्डला क्षेत्र डुबानको प्रमुख कारण पूर्वाधार निर्माणमा भएको प्राविधिक  त्रुटि, जल प्रवाह क्षेत्रमा गरिएको अतिक्रमण तथा प्राकृतिक जलशोषक (रिचार्ज) क्षेत्रको विनाश रहेको अध्ययनले देखाएको छ ।