Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
लुम्बिनीमा कांग्रेसका पाँचै मन्त्रीले दिए सामूहिक राजीनामा
लुम्बिनीमा कांग्रेसका पाँचै मन्त्रीले दिए सामूहिक राजीनामा नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच लुम्बिनी प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने सहमति भएपछि सत्ता साझेदार दल नेपाली कांग्रेसका पाँचै जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।