Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
डलर साटिदिने भन्दै ठगी गर्ने चार जना काठमाडाैंबाट पक्राउ
डलर साटिदिने भन्दै ठगी गर्ने चार जना काठमाडाैंबाट पक्राउ डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार जना पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित प्रगति टोलबाट पक्राउ गरेको हो ।