Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
समाचार
कर्णाली राजमार्ग चार दिन बन्द हुने
कर्णाली राजमार्ग चार दिन बन्द हुनेकर्णाली राजमार्ग राजमार्ग मर्मतका लागि चार दिन बन्द हुने भएको छ । कर्णाली राजमार्गको खुलालु–लालीघाट सडकखण्ड आगामी मङ्गलबारदेखि चार दिन सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको हो ।