यी हुन् भिजिट भिसामा २०६४ यता छानबिन भए तानिने गृहमन्त्रीहरूमंगलबार विपक्षी दलहरूले संसद सुचारु गर्न राखेका तीन सर्तमध्ये पहिलो सर्त थियो– भिजिट भिसा प्रकरणमा २०६४ सालयता गृहमन्त्री भएकाहरूको छानबिन गर्न छानबिन आयोग बनाउने । उनीहरूले यसमा प्रतिबद्धता पनि जनाएका छन् । Share