Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
पत्रकार धरपडक प्रकरणमा छानबिन गर्न रास्वपाको निर्देशन
पत्रकार धरपडक प्रकरणमा छानबिन गर्न रास्वपाको निर्देशन सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार धरपडकको घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।