Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
३५ वर्ष नाघेपछि कांग्रेस केन्द्रीय सदस्य बनेको उजुरीबारे के भन्छन् सुशील भट्ट ?
३५ वर्ष नाघेपछि कांग्रेस केन्द्रीय सदस्य बनेको उजुरीबारे के भन्छन् सुशील भट्ट ? नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टविरुद्ध पार्टीको केन्द्रीय निर्वाचन समितिमा उजुरी परेको छ । उनी ३५ वर्षमुनिको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।