Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
‘पुराना व्यक्तिबाट राजनीति अगाडि बढ्‌दैन’ भन्दै महासचिवसहित ९ जनाले छोडे राजेन्द्र महतोको साथ
‘पुराना व्यक्तिबाट राजनीति अगाडि बढ्‌दैन’ भन्दै महासचिवसहित ९ जनाले छोडे राजेन्द्र महतोको साथ उनीहरूले पछिल्ला राजनीतिक घटनाक्रमले पुरानो शैली र पुराना व्यक्तिहरूबाट देशको राजनीति अगाडि बढ्ने अवस्था नरहेको दाबी गर्दै आफूहरू पार्टीबाट अलग भएको जानकारी दिएका हुन् ।