Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
देउवालाई सभापति मान्नु भनेको सबै कुरामा उहाँसँगै छु भन्ने होइन : विमलेन्द्र निधि [अन्तर्वार्ता]
देउवालाई सभापति मान्नु भनेको सबै कुरामा उहाँसँगै छु भन्ने होइन : विमलेन्द्र निधि [अन्तर्वार्ता] सहमति भनेको शेरबहादुर देउवालाई उद्घाटन गर्न मात्रै होइन, अहिलेदेखि १५औँ महाधिवेशनसम्म शेरबहादुर देउवालाई पार्टी सभापति मान्नुपर्छ । उहाँलाई सभापति मानेर अघि बढ्न तयार भए सहमति हुन्छ, नत्र हुँदैन ।