Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
पार्टी फुट्‌न लागेको संकेत गर्दै ओलीले भने– एमालेको नाम र सूर्य चिह्न मसँग नहुन सक्छ, अर्को बलियो पार्टी बनाउनुपर्छ
पार्टी फुट्‌न लागेको संकेत गर्दै ओलीले भने– एमालेको नाम र सूर्य चिह्न मसँग नहुन सक्छ, अर्को बलियो पार्टी बनाउनुपर्छ एमालेको बहुमतपक्ष अहिले ओलीको विपक्षमा रहेको छ । सोही कारण ओलीले चुनाव चिह्न र नाम आफूसँग नहुने संकेत पनि गरेका छन् । ओलीले चुनाव चिह्न र पार्टीको नाम विष्णु–शंकरहरूसँग रहने भएको कारण नयाँ तरिकाले पुर्नगठन गर्नुपर्ने अवस्थामा पुगेको विश्लेषण ओलीले सुनाएको स्रोतले उल्लेख गरेको छ ।