Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
महिलाले अब खुला प्रतिस्पर्धा गर्ने आँट गर्नुपर्छ : सीता गुरुङ
महिलाले अब खुला प्रतिस्पर्धा गर्ने आँट गर्नुपर्छ : सीता गुरुङ नेपाली कांग्रेसको उपसभापति पदकी उम्मेदवार सीता गुरुङले महिलाले सधैँ आफ्नो कोटा प्रयोग गर्न नहुने बताएकी छन् । उनले कोटामा एकपटक लडेपछि त्यसबाट बाहिर निस्कन सक्नुपर्ने बताइन् ।