Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
संविधान संशोधन कार्यदलबाट एमालेले फिर्ता बोलायो आफ्नो प्रतिनिधि
संविधान संशोधन कार्यदलबाट एमालेले फिर्ता बोलायो आफ्नो प्रतिनिधि सरकारले एमालेले उठाएका प्रश्नहरूको हालसम्म पनि स्पष्ट जवाफ नदिएको भन्दै पार्टीले औपचारिक रूपमा आफ्नो प्रतिनिधिलाई कार्यदलबाट फिर्ता बोलाउने निर्णय गरेको महासचिव पोखरेलले जानकारी दिएका छन् ।