Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
कांग्रेसको नयाँ नेतृत्वका लागि को–कोले दिए उम्मेदवारी ? हेर्नुहोस् सूची
कांग्रेसको नयाँ नेतृत्वका लागि को–कोले दिए उम्मेदवारी ? हेर्नुहोस् सूची प्रकाशित भएका उम्मेदवारहरूको नामावलीमाथि दाबी विरोधको समयसमेत निर्धारण गरिएको छ । सदस्य सचिव राजु कटुवालका अनुसार आज (बुधबार) बिहान १० देखि मध्यह्न १२ बजेसम्म दाबी विरोध गर्न सकिनेछ ।