Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
कांग्रेस उपसभापतिमा पुरानो भर्सेज नयाँको भिडन्त
कांग्रेस उपसभापतिमा पुरानो भर्सेज नयाँको भिडन्त एक वरिष्ठ, दुई खुला, एक समावेशी र एक महिला उपसभापति पदको व्यवस्था गरिएको छ । दुई उपसभापति रहेकोमा यसैपटकदेखि लागू हुने गरी तीन सभापति थपिएको हो ।