Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
ठाकुर प्रसाद बख्रेलले दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
ठाकुर प्रसाद बख्रेलले दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी नेपाली कांग्रेसका युवा नेता ठाकुर प्रसाद बख्रेल ‘मनोज बख्रेल’ले १५औँ महाधिवेशनमा मधेस प्रदेशबाट ३५ वर्षमुनिको युवा समूहअन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।