Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्विरोध निर्वाचित
विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्विरोध निर्वाचित नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार भएको मनोनयनमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् ।