Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
कांग्रेसभित्र असन्तुष्ट समूहको शक्ति प्रदर्शन : मधेश भेलाबाट नेतृत्वलाई दबाब
कांग्रेसभित्र असन्तुष्ट समूहको शक्ति प्रदर्शन : मधेश भेलाबाट नेतृत्वलाई दबाब जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला सांस्कृति केन्द्रको सभा हलमा सम्पन्न भेलामा मधेश प्रदेशका आठवटै जिल्लाका नेता–कार्यकर्ताको सहभागिता रहेको बताइएको छ ।