Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
सुदूरपश्चिममा दलको नेतासँगै सत्ता समीकरण फेर्ने प्रयासमा एमाले
सुदूरपश्चिममा दलको नेतासँगै सत्ता समीकरण फेर्ने प्रयासमा एमाले पछिल्लो समय नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एमालेबीच सहकार्यको विषयमा छलफल भएको र त्यसको सुरुवात सुदूरपश्चिम प्रदेशबाटै हुनुपर्ने विषय आजको छलफलमा केही सांसदले उठाउने तयारी गरेका छन् ।