Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक सुरु, महाधिवेशनका एजेन्डा पारित हुँदै
रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक सुरु, महाधिवेशनका एजेन्डा पारित हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को औपचारिक अन्तिम बैठक शनिबार चितवनमा सुरु भएको छ । महाधिवेशनमा लैजाने ‘एजेन्डा’ पारित गर्न अन्तिम बैठक भरतपुरको दियालो फुडल्यान्डमा सुरु भएको हो ।