Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
रास्वपा लुम्बिनी सभापतिका लागि पुनः मतदान हुने, शालिकराम र गोपालबीच प्रतिस्पर्धा
रास्वपा लुम्बिनी सभापतिका लागि पुनः मतदान हुने, शालिकराम र गोपालबीच प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश अधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको छ ।