जनता बालेनलाई अझै पर्खिन तयार देखिन्छन् : डा. मिनेन्द्र रिजाल (भिडियो अन्तर्वार्ता)राजनीतिज्ञ तथा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले गत वर्षको जेन–जी विद्रोह बिरासतवाला दलहरूकै कारण भएको बताएका छन् । शिलापत्रसँगको भिडियो कुराकानीमा डा. रिजालले कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का क्रियाकलापले नागरिक थाकिसकेको व्याख्या गरे ।Share