Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
अर्थमन्त्री वाग्लेको प्रतिरक्षा– एमाले र कांग्रेसको अघिल्लो सरकारले ७३ वटा करका दरहरू चलाएको छ
अर्थमन्त्री वाग्लेको प्रतिरक्षा– एमाले र कांग्रेसको अघिल्लो सरकारले ७३ वटा करका दरहरू चलाएको छ राजस्व र करका विषयमा सूचना चुहावटको विषयमा एकदम फितलो र खुद्रे टिप्पणी गरिएको भन्दै अर्थमन्त्री वाग्लेले आक्रोश व्यक्त गरे ।