Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा
कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा नेपाली कांग्रेसको अनुशासन समितिका संयोजक तारामान गुरुङले पदबाट राजीनामा दिएका छन् । ठगीसम्बन्धी उजुरीपछि पक्राउ परेका गुरुङ आठ दिन प्रहरी हिरासतमा बसेर शुक्रबार छुटेका थिए ।