Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
राजनीति
कसैले चाहँदैमा हाम्रो पार्टीको अस्तित्व समाप्त हुँदैन: माधव नेपाल
कसैले चाहँदैमा हाम्रो पार्टीको अस्तित्व समाप्त हुँदैन: माधव नेपालपुष्पलाल स्मृति प्रतिस्ठानद्वारा आज कीर्तिपुर नगरपालिका– ४ स्थित पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले समाजवाद प्राप्तिको आन्दोलनमा पुष्पलालको प्रेरणाबमोजिम अघि बढ्नुपर्ने उनले बताए ।