Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
संविधान दिवसको शुभकामना दिँदै प्रचण्ड भन्छन्– पछाडि फर्किने कुरा स्वीकार्य छैन
संविधान दिवसको शुभकामना दिँदै प्रचण्ड भन्छन्– पछाडि फर्किने कुरा स्वीकार्य छैन उनले संविधान केवल एउटा कानुनी दस्तावेज नभई नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको बताएका छन् ।