Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
प्रवासका १७० मतदाताले भोट हाल्नै बाँकी छ, तर भनियो– पहिलो चरणको चुनाव सकियो
प्रवासका १७० मतदाताले भोट हाल्नै बाँकी छ, तर भनियो– पहिलो चरणको चुनाव सकियो रास्वपा महाधिवेशनको नेतृत्व चयन प्रक्रिया अझै सकिएको छैन । नेताहरूले पहिलो चरणको चुनाव सकिएको जानकारी दिए पनि अझै भोटिङ कार्य सम्पन्न नभएको पाइएको हो ।