Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
सुदूरपश्चिममा बजेट कार्यान्वयनमा कांग्रेसको सर्त, अनावश्यक कार्यक्रम रोक्न माग
सुदूरपश्चिममा बजेट कार्यान्वयनमा कांग्रेसको सर्त, अनावश्यक कार्यक्रम रोक्न माग कांग्रेसले अत्यावश्यक दायित्व, कर्मचारीको तलब र अस्पताललगायतका जरुरी कार्यक्रमबाहेक अन्य बजेट कार्यक्रमको कार्यान्वयन रोक्नुपर्ने निर्णय गरेको हो ।