ट्रेण्डिङ
सचिव सरुवा
लियोनल मेस्सी
विश्वकपमा अर्जेन्टिना
रविको भारत भ्रमण
नेपाली ब्रो
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सचिव सरुवा
लियोनल मेस्सी
विश्वकपमा अर्जेन्टिना
रविको भारत भ्रमण
नेपाली ब्रो
Thu, Jun 25, 2026
११ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
स्वास्थ्य
स्वास्थ्य मन्त्रालयले भन्याे– दश हजार भायल एन्टी–रेबिज खोप मौज्दात छ
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हाल केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय अस्पतालको भण्डारमा १० हजार ११ भायल एन्टी–रेबिज खोप मौज्दात रहेको जानकारी दिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
११ जिल्लाका ८२ ठाउँमा फैलियो बर्ड फ्लु, हटस्पट बन्यो काठमाडौं
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारसँग झण्डै साढे १० हजार रेबिजको खोप मौज्दात, कसरी गरिँदै छ खोप व्यवस्थापन ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माट्रिका आँखा केन्द्रले आयोजना गरेका शिविरमा ३ सय ३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओपिडीमा प्रहरी, सडकमा एप्रोन
सरकारले अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने भन्दै सुरक्षाकर्मी प्रयोग गरेपछि अस्पताल बाहिरै सेवा शुरु गरेको चिकित्सकहरु बताउछन् । चिकित्सकहरु गत शुक्रबारबाट ओपिडीसेवा बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वीरमा बिरामीको बिचल्ली, तीन दिनदेखि उपचारको प्रतीक्षामा
जँचाउन नपाउँदा बहिनीलाई दिनदिनै गाह्रो हुँदै गएको छ । दिनदिनै अस्पताल आउने र फर्कने काम मात्रै भएको छ ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वढी उमेरको गर्भले निम्त्याउन सक्छ ‘डाउन सिन्ड्रोम’
वीर अस्पतालका डा. सुनिलराम कोइराला भन्छन्, ‘डाउन सिन्ड्रोम जन्मजात हुने बौद्धिक अपाङ्गता हो । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारीमा बहिष्कार गरेका चिकित्सक निजीमा बिरामी जाँच्दै
सरकारी चिकित्सकको बेवास्तापछि निजी क्लिनिकमा उपचारका लागि पुग्दा सरकारी चिकित्सकको नेम प्लेट र उपचारमा आउने समय उल्लेख गरेको देखेको कोटेश्वरका कटवालले बताए । उनले यस्ता चिकित्सकलाई तत्काल कारबाही गर्न मागसमेत गरे ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गरिब नागरिकको निशुल्क स्वास्थ्य बिमा
सरकारले ७० वर्ष नाघेका वृद्धवृद्धाहरुलाई एक लाखको निःशुल्क स्वास्थ्य विमा गर्दै आएको छ । अव गरिव नागरिकको पनि निःशुल्क स्वास्थ्य विमा दिने गरी अर्थमन्त्री खतिवडाको योजना छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डिप्रेशनको कारण गरीबी र बेराजगारी
हाल विश्वभर करीब ३० करोड मानिसहरु डिप्रेशनको शिकार भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख गरिएको छ । नेपालमा भने ८ लाख ९० हजार त्यस्ता रोगीहरुको संख्या रहेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भेरीको पानी वीरेन्द्रनगरमा, लागत ३ अर्ब
चालू आवभित्र नै संघीय, खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सुर्खेतबाट ठेक्कापट्टाको कार्य सम्पन्न गर्ने तयारी भइरहेको संस्थाले जानकारी दिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजधानीकै स्वास्थ्य संस्थामा कर्मचारी र औषधि अभाव
केन्द्रमा भएका औषधि पनि चिकित्सकले मेडिकलबाट किन्न भन्ने गरेको बिरामीको गुनासो छ । केन्द्रमा उपचारका लागि आएका घनश्याम श्रेष्ठले स्वास्थ्य डा कुशल गौतमले भएको औषधि पनि किन्न भनेको बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिरहामा एड्सबाट २४ को मृत्यु
लहानस्थित आरटी सेन्टरमा फागुन मसान्तसम्ममा पुरुष ९७, महिला ७१, तेस्रो लिङ्गी दुई, बालक १३ र बालिका चारजना एचआइभी सङ्क्रमितले उपचारका लागि नाम दर्ता गराएकामा १६३ को उपचार भइरहेको स्वास्थ्य उनले जानकारी दिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हावाहुरी प्रभावित क्षेत्रमा प्रहरी अस्पतालको स्वास्थ्य शिविर
फेटा गाउँपालिका १ भलुही र भरवलियाको शिविरमा मंगलबार साँझ सम्म तीन सय जनाले स्वास्थ्य जाँच गराएको र वीरगंज महानगरपालिका २२ मा सञ्चालन गरेको शिविरमा एक सय ९३ जनाले स्वास्थ्य जाँच गराएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालबालिका डराउदैनन् ? होसियार ! अटिजम हुनसक्छ
अटिजम केयर नेपालकी अध्यक्ष डा. सुनिता मलेखुका अनुसार बालबालिकामा यस्तो व्यवहार र अवस्था देखिए दैनिक व्यवहार, आचरणसम्बन्धी विशेष थेरापीको आवश्यकता पर्छ । किनकी अटिजमको सुरुवात नै बाल्य अवस्थाबाट हुन्छ ।
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
झापाका २२ बालबालिकामा अटिज्म
उनका अनुसार नेपालमा करीब तीन लाख मानिसमा अटिज्मको समस्या रहेको अनुमान गरिएको छ । उनले भने, ‘अटिज्म के कारणले हुन्छ अहिलेसम्म पत्तो लाग्न सकेको छैन, अटिज्मको समस्या देखिएका बालबालिकालाई औषधि सेवनबाट पनि निको पार्न नसकिने रहेछ ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हजुर ! शौचालय बनाउँ कि छोरीको बिहे गरौं
शौचालय बनाउन प्रोत्साहन गर्दै केही थान रिङ वाँढियो । अलि ठुलो घर बनाउने जग्गासमेत नभएका सदाबस्तीका बासिन्दाले प्रतिपरिवार पाँच हजार भन्दा वढी खर्चेर पक्की प्यान छोप्न कच्ची बार लगाएर शौचालय बनाए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ३ मा वयस्ककाे स्वास्थ परिक्षण सुरु
हेटौंडा अस्पतालबाट आज बिहानदेखि मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको हो । मुख्यमन्त्री डोरमणी पौडेलले रामप्रसाद तिमल्सिनालाई फराम वितरण गर्दै सेवा आरम्भ गरेका हुन् । तिमल्सिनाको स्वास्थ्य परीक्षणसँगै कार्यक्रमको प्रारम्भ भएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यकिन तथ्यांक नै छैन अटिजमको, जनचेतना बृद्धि गर्न विज्ञको सुझाव
नेपालमा ३ लाख व्यक्तिमा अटिजम भएको हुन सक्ने सोसाइटीको अनुमान छ । प्रत्येक ६८ बालबालिकामध्ये एक जनामा अटिजम देखिने गरेको अटिजम केयर नेपालले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेडिकल कलेजका शुल्क अध्ययन गर्न संसदीय समिति गठन
विसं २०७५ असोज २८ गतेको मन्त्रिपरिषद्को बैठकले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तहका कार्यक्रमका लागि काठमाडौँ उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार तथा बिडिएसतर्फ रु १९ लाख ३२ हजार ६१२ निर्धारण गरेको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ३ का ५ जिल्लामा लागु हुदैं
यसको लागि स्थानीय तहमा रहेका अस्पतालहरूलाई बजेटसमेत निकासा गरिसकेको छ । अस्पताललाई प्रतिव्यक्ति २ हजार २ सयका दरले स्वास्थ्य परीक्षण शुल्क उपलब्ध गराइएको छ । आगामी १७ चैतमा प्रदेश सरकाले हेटौंडा अस्पतालबाट मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गर्ने छन् । यसपछि यो कार्यक्रम सधैं चलिरहने छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब सबै नागरिकलाई निःशुल्क उपचार
आज संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सिंहदरबारमा बसेको बैठकमा उनले स्वास्थ्य सेवाको स्तरोन्नतिको लागि पाँच वटा अस्पतालहरुबाट विशिष्ट खालको सेवा उपलब्ध गराउने निर्णय गरिएको बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सफाइ कर्मचारीको भरमा चल्दैछन् हुम्लाका स्वास्थ्य संस्था
स्वास्थ्य चौकीमा सिटामोल प्रर्याप्त भएपनि दिने स्वास्थ्यकर्मी नहुँदा सामान्य विरामी भएका ब्यक्तिहरु अहिले ३ दिनको पैदल यात्रा तय गरेर जिल्ला सदरमुकाम सिमकोट धाउन बाध्य छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
225
226
227
228
Next
सर्च गर्नुहोस्